• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. बिचौलियाको मारमा किसान

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

देवघाटमा प्राङगारिक खेती प्रयोगात्मक तालीम सम्पन्न

  •   शुक्रबार, बैशाख २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवघाट तनहुँ । तनहुँको देवघाट गाउँपालिका–१ कोटामा एकीकृत कृषि नमुना केन्द्र प्रा.लि.को आयोजना र देवघाट गाउँपालिकाको सहयोगमा सञ्चालन भएको नौ दिने प्राङगारिक खेती प्रयोगात्मक तालीम सम्पन्न भएको छ। सो कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाको बिकास हरेक क्षेत्रमा भइ रहेको बताउदै प्राङगारिक उत्पादन मानव स्वास्थ्यका लागि महत्वपूर्ण रहेको उहाँले बताउनुभयो।

    साथै आफ्नो क्षेत्रमा फर्म सुरुवात गरिएकाले सो फर्मका लागि आफुले सक्दो सहयोग र संरक्षण गर्ने अध्यक्ष थापाले बताउनुभयो। कार्यक्रमका विशेष अतिथि वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघको अध्यक्ष र भान्छा नै औषधालयको प्रवर्तक अभियन्ता रोमलाल गिरीले फार्ममा प्राङ्गारिक खेतीको प्रयोगात्मक तरिकाबाट तालिम दिनुका साथै कम्पोष्ट मल,गडयौला मल, हरियो मल उत्पादन गरिने उहाँले बताउनुभएको थियो।साथै सो क्षेत्रमा सबै प्रकारका रैथाने वालीहरुको उत्पादन, खाद्यन्न तरकारी जडिबुटी र फलफूल तयार हुदै समेत गिरीले बताउनुभएको थियो।

    कार्यक्रमका देवघाट १ नम्बर वडा अध्यक्ष भिम बहादुर गुरुङले कोटमा रहेको ६० रोपनी जग्गामा सो फार्म रहेको बताउदै आगामी दिनहरुमा अर्गानिक उत्पादन क्षेत्रलाइ वृद्धि गरि बजार व्यबस्थापन गरेर कृषक दाजुभाइ तथा दिदिबहिनीहरुको आर्थिक वृद्धि दरलाई दोब्बर बनाउन सक्ने उहाँले बताउनुभयो।

    प्राङगारिक कृषि मिसन समिति र एकीकृत कृषि नमुनाको सहकार्यमा आठ हजार प्रकारका खानेकुराहरुको पहिचान र प्रयोग गर्नका लागि देवघाट क्षेत्रमा नेपालकै पहिलो र नमुना प्राङगारिक नमुना फर्म बनाउन लागीएको हो । सो कार्यक्रममा देवघाट १ नम्बर वडा सदस्य नानुमाया बि.क.र बगमाया गुरुङ,देवघाट गाउँपालिका स्तरीय उपाध्यक्ष जुलिमाया सारु र समाजसेवी युवा समिर गुरुङ लगाएको उपस्थिति रहेकोे थियो भने प्राङगारिक कृषि मिसन समिति अध्यक्ष देव बहादुर गुरुङको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो।

     

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.