• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

तनहूँ जिल्लाभर ८७ आईसोलेन कक्ष तयार, सबैमा अक्सिजन र एम्बुलेन्स

  •   शनिबार, बैशाख २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    दमौली । कोभिड संक्रमितको उपचारकोलागि तनहूँ जिल्लाभर ८७ आईसोलेसन कक्ष तयार गरिएको छ । स्वास्थ्य कार्यालय तनहूँका अनुसार ति आईसोलेसन कक्षमा अक्सिजन जडान र एम्बुलेन्स समेत तयारी अवस्थामा राखिएको छ । स्वास्थ्य कार्यालय तनहूँका प्रमुख शंकरवावु अधिकारीका अनुसार तनहूँमा सबैभन्दा धेरै आईसोलेसन शुक्लागन्डकी नगरपालिका स्थित जिपि कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा रहेको छ । उक्त उपचार केन्द्रमा ३० शैयाको आईसोलेसन तयार गरिएको छ ।

    सबै शैयामा अक्सिजनको व्यवस्था गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताउनु भयो । सो आईसोलेसन कक्षमा १२ ठुलो र २० सानो अक्सिजन सिलिन्डर र पाँच वटा अक्सिजन कन्सुन्टेटर जडान गरिएको छ । यस्तै दमौली अस्पतालमा अक्सिजन सहितको १६ शैयाको आइसोलेसन कक्ष तयार गरिएको छ । सो अस्पतालमा ३० वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा राखिएको र थप अक्सिजन खरिदकोलागि पाँच लाख रुपैयाँ बिनियोजन गरिएको एक अस्पतालका प्रमुख डा. शुनिल पौड्यालले जानकारी दिए ।

    सो अस्पतालमा एम्बुलेन्स समेत तयारी हालतमा राखिएको छ । त्यस्तै बन्दिपुर अस्पतालमा १० वटा अक्सिजन सिलिन्डर सहित २० शैयाको आइसोलेसन तयारी गरिएको छ । त्यस्तै आवँुखैरेनीमा दुई वटा सिलिन्डर र ३ वटा एम्बुलेन्स सहित १२ शैयाको आइसोलेसन कक्ष तयार गरिएको छ । भानु नगरपालिकामा आठ वटा अक्सिजन र एकवटा एम्बुलेन्स सहित पाँच वटा आईसोलेसन कक्ष तयारी गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए ।

    भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा १० अक्सिजन सिलिन्डर, एक एम्बुलेन्स सहित पाँच शैयाको आईसोलेसन तयार बनाईएको छ । म्याग्दे गाउँपालिकामा दुई अक्सिजन सिलिन्डर, दुई एम्बुलेन्स सहित पाँच आईसोलेसन, ऋषिङमा तिन सिलिन्डर, एक एम्बुलेन्स सहित पाँच शैयाको आईसोलेसन, घिरिङमा एक अक्सिजन, एक एम्बुलेन्स सहित पाँच शैयाको आईसोलेसन तयार गरिएको छ भने देवघाट गाउँपालिकामा आठ वटा अक्सिजन र एकवटा एम्बुलेन्स सहित पाँच वटा आईसोलेसन कक्ष तयारी गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप बुढाथोकीले जानकारी दिए ।

    जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाका सबै स्थानीय तहमा कम्तीमा पाँच बेडको आईसोलेसन बनाउने निर्णय गरेको थियो । उक्त आईसोलेसनमा अक्सिजनको र एम्बुलेन्सको व्यवस्थापन सम्बन्धित स्थानीय तहले नै गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.