• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ७. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवनमा भत्कियाे महिनौदेखिको लकडाउन निर्णय बिना व्यवसायीले पसल खाेले

  •   आइतबार, बैशाख २८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । लकडाउनका कारण बन्द रहेको चितवन जिल्लाको नारायणगढमा आइतबार बिहानबाट मोबाईल पसलहरु खुलेका छन् । बजार खोल्ने निर्णय कुनै निकायबाट नभएपनि व्यवसायीले पसल खोलेका हुन् ।

    लकडाउनको अवधिमा अत्यावश्यक खाद्यान्न, तरकारी, दूधजन्य सामाग्री, औषधि पसल यसअघि बिहान ६ देखि ९ बजेसम्म खुल्ने गरेका थिए । आइतबार भने होटल, कस्मेटिक, हाडवेयर, स्टेसनरी, कपडालगायत सबै पसलेले बजारमा सटर खुला गरेका हुन् । खुलेका पसलमा लकडाउनमा अपनाउनुपर्ने दूरी कायमसमेत गरिएको छैन ।

    लामो समयसम्म बजार बन्द हुँदा व्यवसायीको दैनिक गुजारामा समस्या परेको छ यस विषय चितवन उद्योग वाणिज्य संघका पदाधिकारीले स्थानीय प्रशासनसँग बैठक गर्ने तयारी गर्दै गर्दा व्यवसायीले आफूखुसी व्यवसाय खोलेका हुन् । व्यवसाय खोलेपछि महिनौदेखिको लकडाउन भत्किएको छ ।
    जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एक नारायण कोइरालाले लकडाउनका समयमा बजार खोल्ने कुनै निकायको निर्णय नभएकाले बजार खोल्ने कार्य उचित नभएको बताए ।

    ‘यो उचित हुँदै होइन समस्यै परेको व्यक्तिलाई अघिपछि पनि सामान खरिद गर्ने अवसर थियो,’ कोइरालाले भने, ‘तर सबै व्यवसाय खुल्दा सुरक्षित हुने विधि अपनाउन नसकिने भएकाले यसलाई कडाइ गर्नैपर्छ ।’‘उहाँले बजार खोल्ने कार्य उचित नभएको भन्दै नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ ।’

    अघीपछि सडकमा पैदल हिँड्नेलाई पनि सोधखोज गर्ने सशस्त्र र नेपाल प्रहरी आइतबार बिहान बजारमा देखिएका थिएनन् । यसअघि यातायातका साधन र पैदलयात्रुलाई ओहोरदोहोर गर्दा प्रहरीले सुरक्षण विधि अपनाउनका लागि सम्झाउँदै आएका थिए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.