चितवन । माडीको मगोई खोलामा ट्रक दुर्घटना हुँदा दुईजना घाईते भएका छन् ।
भरतपुरबाट सामान बोकेर बसन्तपुरतिर जादै गरेको ना. ३ ख. २२०९ नम्बरको मालबाहक ट्रक दुर्घटना हुँदा दुईजना घाईते भएको हो । ईलाका प्रहरी कार्यलय माडीले जानकारी दिए अनुसार उनिहरुको अवस्था सामान्य रहेको छ ।
घाईतेहरुको बिवरण आउन भने बाँकी रहेको छ ।








