काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक शुरू भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा साढे ४ बजेपछि बैठक सुरु भएको हो ।
बहुमत सरकार गठनका लागि राष्ट्रपतिले दिएको ७२ घण्टे समयसीमा सकिनै लाग्दम दलहरूबीच आन्तरिक बैठक, नेताबीच भेटवार्ता तीव्र बनेको छ । यता, माओवादी केन्द्रले पनि स्थायी कमिटी बैठक बोलाएको छ ।








