वीरगञ्ज । नेपालमा पहिलोपटक पत्रकारमा पनि कोरोना देखिएको छ। वीरगञ्जमा ४ जना पत्रकारलाई कोरोना देखिएको पुष्टी भएको हो।नारायणी अस्पताल वीरगञ्जका डाक्टर उदय नारायण सिंहका अनुसार मंगलबार संक्रमण पुष्टि भएका कोरोना संक्रमितमा पत्रकारहरु समेत रहेका छन् । अस्पताल स्रोतका अनुसार मंगलबार पुष्टि भएका ३९ जनामध्ये अहिलेसम्म दुई जना पत्रकारहरु रहेको खुलेको छ ।








