• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ७. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

हरेक टोलमा नागरिक स्तरबाटै निगरानी समुह वनाउने जिल्ला प्रशासनको आग्रह

  •   मङ्गलबार, बैशाख ३०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवनः जिल्ला प्रशासन कार्यालय चितवनले लकडाउनको समयमा अनावश्यक काममा नहिड्न आग्रह गरेको छ । कोरोना भाईरसको संक्रमण वढ्न सक्ने भन्दै बाहिर ननिस्कन आग्रह गरिएको हो । कार्यालयले टोलटोलमा नागरिक निगरानी समुह गठन गर्न लगाउने जनाएको छ । कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले कोरोना भाईरस संक्रमण रोक्नका लागि टोलटोलमा नागरिक निगरानी समुह गठन गर्न लागिएको जानकारी दिनुभयो ।
    भट्टराईको अध्यक्षतामा वसेको जिल्ला कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले हरेक टोलमा नागरिक स्तरबाटै निगरानी समुह वनाउने निर्णय गरेको थियो । सो समुहले टोलमा अनावश्यक मानिसको जमघट भएको, बाहिरबाट आएका व्यक्तिहरु लगायतको सूचना दिने र यस्ता कार्यलाई रोक्न सहयोग गर्ने छ । टोल बिकास संस्थाहरुले समुह गठनका गर्ने हउहाँले जानकारी दिनुभयो ।
    सरकारले लागु गरेको लकडाउन जिल्लामा कार्यान्वयनको स्थिति सन्तोष जनक भएको भए पनि अझै व्यवस्थित वनाउनका लागि समुह गठन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । कोभिड १९ को संक्रमण रोकथाम र न्यूनीकरणका लागि संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार सरकारले जारि गरेको आदेश वमोजिक सरकारी कार्यालय, उद्योग व्यापार लगाएतका क्षेत्रका गतिविधिमा नियमन र नियन्त्रण भईरहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।
    कोभिड १९को संक्रमण रोकथाम र नियन्त्रणको कार्यलाई यथावत राख्दै जनजीवन क्रमश सामान्य तर्फ लैजानका लागि औषधि, स्वास्थ्य सामाग्री जस्ता अत्याबश्यक बस्तु बिक्रि बितरण, खाध्यन्न बस्तु लगाएतका कृषि र पशुपंक्षी जन्य उत्पादन तथा बिक्रि बितरण, औद्योगिक बस्तुको उत्पादन बिक्रि बितरण, बिकास आयोजनाहरुको संञ्चालनका लागि आबश्यक पर्ने ढुङ्गा, गिट्टी वालुवा जस्ता सामाग्री ढुवानी तथा न्यूनतम बित्तिय सेवाहरु सुचारु गर्न पूर्ब साबधानीका साथ गर्नु पर्ने उहाँले वताउनुभयो ।
    पत्रकार सम्मेलनमा उद्योग कलकारखानामा काम गर्ने मजदुरहरुलाई खान वस्नका लागि व्यवस्था उद्योगीलेनै गर्नु पर्ने, अत्याबस्यक काम वाहेक वाहिर ननिस्कने, बाह्य जिल्लाबाट चितवन प्रबेशमा कडाई गर्ने, सवारी पास स्थानीय निकायको नभई प्रशासनले जारि गरेकोलाई मान्यता दिने लगाएतका निर्णय भएको उहाँले जानकारी दिनुभयो । सरकारले जारि गरेको लकडाउनको पालना गर्दै माक्स, पन्जा नियमीत रुपमा लगाउन जिल्ला प्रशासन कार्यालयले सबैलाई अनुरोध समेत गरेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.