• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नेपालमा कोरोना संक्रमितमध्ये ६ जना सुरक्षाकर्मी

  •   बिहिबार, जेठ ०१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं ।  नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुग्दा ६ जना सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको छ।

    नेपाल प्रहरीका २, सशस्त्र प्रहरीका ३ र एक जना राष्ट्रिय अनुसन्धानका व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो।बुधबार कपिलवस्तुमा मात्रै ४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियाे। उनीहरु कृष्णनगरको बोर्डरमा कार्यरत थिए।कपिलवस्तुमा संक्रमण देखिएकामा नेपाल प्रहरीका एक जना सहायक निरीक्षक (सई), एक हवल्दार, सशस्त्रका सहायक निरीक्षक (सई) र राष्ट्रिय अनुसन्धानका एक जना रहेका छन्। संक्रमित चारै जना कृष्णनगर नाकामा कार्यरत थिए।

    संक्रमित सुरक्षाकर्मीलाई तौलिहवामा लगिएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दीपशमसेर जबराले बताए। उनीहरुमा भारतबाट आएका व्यक्तिबाट संक्रमण भएको अनुमान गरिएको छ। ‘संक्रमित सुरक्षाकर्मीलाई उपचारका लागि तौलिहवा लगिएको छ’, एसपी जबराले नेपालखबरसँग भने, ‘उनीहरुमा भारतबाट आएका व्यक्तिहरुबाट काेराेना सरेको अनुमान गरिएको छ।’

    लकडाउनबीच कृष्णनगर नाकाबाट मात्रै करिब ५ देखि ७ हजार जना नेपाल भित्रिएको एसपी जबराले अनुमान गरे।उनका अनुसार किटको अभावमा संक्रमित सुरक्षाकर्मी कार्यरत अन्यको परीक्षण हुन सकेको छैन।कपिलवस्तुमा केही दिनदेखि किट अभाव भए पनि किट नपुगेको बताइएको छ। त्यहाँ हालसम्म ३ सय जनाको परीक्षण गरिएकोमा ४० जनामा संक्रमण पुष्टि भएको छ।सशस्त्रका अरु दुई जनामा पनि कोरोना संक्रमण देखिएको छ। पूर्व गृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका एक र सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा कार्यरत एक जना जवानमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.