• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

युनियनले बनायो कोभिड प्रभावित पत्रकारहरुका लागि दश लाखको राहत कोष

  •   बिहिबार, जेठ १३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल प्रेस युनियनले कोभिड– १९ बाट प्रभावित पत्रकारहरूका लागि दश लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ ।

    नेपाल प्रेस युनियनले आज (बिहीबार ) आफ्नो ३१औँ स्थापना दिवसको सन्दर्भमा आयोजित भर्चुअल कार्यक्रममा युनियनका अध्यक्ष बद्री सिग्देलले कोभिड संक्रमित भएर विभिन्न समस्याहरु सगँ लडिरहनु भएका पत्रकारहरुको लाई दश लाख रुपैयाँको राहत कोष स्थापना गर्ने घोषणा गरेको बताउनुभयो ।

    उहाँले कोषमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले एक लाख रुपैयाँ जम्मा गरेको जानकारी दिनुभयो । उहाँले कोभिडबाट धेरैजना साथीहरू संक्रमित हुनुभएको साथै धेरै पत्रकार साथीहरू विस्थापित हुनुपर्ने अवस्था सिर्जना भइरहेको बताउनुभयो । उहाँले सरकारसगँ पत्रकारहरूको स्वास्थ्य, सुरक्षा र उपचारका लागि विशेष कार्यक्रम ल्याउन माग गर्ने बताउनुभयो ।

    त्यस्तै प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक अाचार्यले सरकारले पत्रकारहरुको लागि केही नगरेको बताउनुभयो । उहाँले कोभिडको अवस्थामा फर्ट लाईनमा खटिएर दिन रात कार्य गर्दै आएका पत्रकारहरूका हकमा सरकारले राहात प्याकेज घोषणा नगरेको बताउनुभयो । उहाँले अहिलेको अवस्थामा कोरोनाको कारणले नेपाली पत्रकार र पत्रकारिताको अवस्था निकै दहनिय रहेको बताउनुभयो ।

    आचार्यले भन्नुभयो ‘कोरोनाले श्रमजीवी पत्रकारलाई ठूलो धक्का दियो । त्यस धक्काले धेरै सञ्चारगृहहरु धराशयी बनेको छ ‘ । उहाँले सरकार नेपाली प्रेस प्रति संवेदनशील हुँदै पत्रकारहरुको लागि राहत प्याकेज लाउनपर्ने बताउनुभयो ।

    उहाँले अहिले सरकारले राष्ट्रपति सगं मिलेर संविधान बिरोधि घटनाहरु गरेकोमा त्यस प्रती प्रेस युनियनले घोर भत्सना गरेको बताउनुभयो । कांग्रेसको शुभेच्छुक संस्थाको रूपमा रहेको नेपाल प्रेस युनियनको स्थापना ०४८ साल जेठ १३ गते भएको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.