• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

देवघाटका भोका बादरलाई फलफुल खुवाउदै,ब्लड डोनर्स सोसाइटी नेपाल

  •   शनिबार, जेठ १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवघाट ।  तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ भित्र पर्ने नेपालकै एक पर्यटकीय देवघाटधाम विश्व महामारीको रूपमा फैलिएको कोविड१९ कोरोना भाइरसको कारण सुनसान छ। यसको प्रभावले जनस्तरमा मात्र नभई पशुपंन्छी पनि प्रभाव परेको देखिन्छ। मानिसहरुको आवतजावतमा कडाइ गरे पछि यसको प्रभाव बादरहरुमा पनि देखिन थालेको छ। देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले कोरोना भाइरसको प्रभाव जनसमुदाय मात्र नभई बादरहरुमा पनि देखिएको बताउनुभयो।

    अध्यक्ष थापाले भन्नु भयो:पहिला दैनिक मठ,मन्दिरहरुमा पुजा,पाठ गर्न आउने तिर्थालुभक्तजनहरुले ल्याउने फलफूल अन्य खानेकुरा खाएर आफ्नो पेटभर्ने बादर यतिबेला निषेधाज्ञाले गर्दा खानेकुराको अभावम जेली रहेको अबस्थामा यसलाई मध्यनजर गर्दै ब्लड डोनर्स सोसाइटी नेपालको आयोजनामा आज करिब ३ सय भोका बादारहरुलाई फलफुल खुवाउन सफल भएकोमा खुशी व्यक्त गर्दै संस्थालाई धन्यवाद समेत उहाँले दिनुभयो।

    साथै अध्यक्ष थापाले आगामी दिनहरुमा अझै विभिन्न संघ,संस्थाहरु संग समन्वय गरि बादर ब्यबस्थापन गर्ने र बादर संरक्षणको लागि “बादर पार्क” बनाउने बिसयमा प्रदेश र केन्द्र सरकार संग कुरा भइ रहेको बताउनुभयो। ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्ष तथा कार्यक्रम संयोजक अर्जुन अधिकारीले कोरोना भाईरस महामारी लकडाउनको प्रभावमा परी दैनिक ज्यालादारी मजदुर गरेर आफ्नो जीवन गुजारा गर्ने ब्याक्तीहरुलाई मात्र नभई पशुपंन्छीहरुलाई पनि मध्य नजर गर्दै आज देवघाटको गलेश्वर चोक,देवघाट शिवालय मन्दिर आसपासमा रहेको भोका बादरहरुलाई फलफुल खुवाएको बताउनुभयो।

    साथै उहाँले आज अभियानको ९ दिन सम्म आइपुग्दा तनहुँ,चितवन र नवलपुर जिल्ला गरि करिब ७ सय बेबारिसे मानिसहरुलाई खाना खुवाए र करिब ६० घरधुरी आर्थिक अवस्था कमजोर भएको परिवारलाई राहत समेत उपलब्ध गराएको बताउनुभयो। देवघाट क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले देवघाटमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनमा शुन्य भएपछि बादरको आहारबिहारमा पनि समस्य देखिएन थालेको बताउदै तत्काल क्षेत्र बिकास समितिका बैंठक बसि बादरको आहारबिहार ब्यवस्थापन गर्ने उहाँले बताउनुभयो।

    साथै उहाँले बादर लगाएत अन्य पशुपंन्छी बाच्न पाउने अधिकार हो भने यसको संरक्षण गर्ने हामी सवैको दायित्व रहेको बताउदै हाल बादरहरुको संख्या चितवन र तनहुँको देवघाट तर्फ गरि अन्दाजी २ हजार देखी २५ सय सम्म बादर रहेको निर्देशक घिमिरे बताउनुभयो। सो फलफुल खुवाउने कार्यक्रममा देवघाट ईलाका प्रहरी कार्यालय इन्चार्ज सुशील लामिछाने,देवघाट युवा तथा खेलकुद समितिका अध्यक्ष सुकु गुरुङ,ब्लड डोनर्स सोसाइटी नेपालका सचीव अन्जन दवाडी र सदस्य कुशल लम्साल,समाजसेवी सिता कडेल,देवघाट सामुदायिक स्वयंसेवक केशव पोख्रेल लगाएको सहभागिता रहेको थियो।

     

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.