• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

प्रतिनिधिसभा विघटनको विरोधमा चितवन क्षेत्र नम्बर २ ‘क’ का पांँचदलद्वारा भत्र्सना

  •   सोमबार, जेठ १७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जेठ ७ गते राष्ट्रपतिद्धारा गरिएको प्रतिनिधिसभा विघटनको विरोधमा चितवनका क्षेत्र नम्बर २ ‘क’ का पाँच दलले भत्र्सना गरेका छन । आज(सोमबार) पांँच दलले संयुक्त विज्ञप्ति जारी गरि यस घटनाको निन्दा गरेका हुन् । नेपाली कांँग्रेस क्षेत्र नम्बर २ ‘क’ का सभापति टंक नाथ पौडेल, नेकपा माओवादी केन्द्रका संयोजक रामध्वज डल्लाकोटी,नेकपा एमाले संयोजक जयचन्द्रप्रसाद चौधरी,जनता समाजवादी पाटी मुस्तफा अली र राष्ट्रिय जनमोर्चाका संयोजक विष्णु ढकाल द्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ,‘ राष्ट्रपतिको आह्वान अनुसार सविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार बनाउन, नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाको नेतृत्वमा, माओवादी केन्द्र, जसपा, नेकपा एमाले र राष्ट्रिय जनमोर्चा समेतको समर्थनमा १४९ सांसदहरुको दस्तखत सहित श्री शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गरिएकोमा राष्ट्रपतिबाट उक्त दावी अस्विकार गरि संसदमा विश्वासक ोमत गुमाई सकेका केपी शर्मा ओलीलाई पुनः चुनावी प्रधान मन्त्री बनाउने मनासयले मध्यरातमा संसद विघटन गरिएको निर्णय संविधान सम्मत छैन भन्ने हाम्रो ठहर छ ।

    अतः नेपालको संवैधानिक व्यवस्था र मर्म विपरित कार्यगर्ने संसदमा विश्वास गुमाई सकेका अल्पमतमा रहेका केपी ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता दिईएको असंवैधानिक र षडयन्त्र मूलक निर्णयको हामी घोर निन्दा र भत्र्सना गर्दछौ ।’ पांँच दलद्धारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा नेपाली जनताको त्याग, तपस्या र बलिदानबाट स्थापित जनप्रतिनीधि मूलक संस्था नेपालको संघीय संसदलाई गत पौष ५ गते नेपाल सरकारका प्रधानमन्त्री के.पी.ओलीले असंवैधानिक तरिकाले हत्या गरेको आरोप छ ।

    विज्ञप्तिमा अघि भनिएको छ,‘सम्मानित अदालतबाट फागुन २३ मा पुनसर््थापित संसदमा विश्वासको मत पाउन नसकि काम चलाउ हैसियतमा रहेका उनै प्रधानमन्त्रीले बैशाख ७ गतेको मध्यरातमा गरेको शिफारिशको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यालयको मिलेमतोमा पुनःसंसदको हत्या भएको छ ।’ प्रधानमन्त्री र राष्ट्रपति कार्यालयबाट गरिएका यस्ता असंबैधानिक कार्य विरुद्ध सम्मानित सर्बोच्च अदालतमा दर्जनौ मुद्दा समेत दायर हुंँदा पनि नेपालको बर्तमान राजनीतिक परिदृष्यमा देखिएका यस्ता घटनाले हामी जिम्मेवार पाँच राजनैतिक दलका प्रदेश स्तरीय नेतृत्वहरुको गम्भिर ध्यान आकृष्ट भएको विज्ञप्तिमा जनाइएको छ ।

    संसदमा आफ्नै पार्टीका सांसदहरुको समेत समर्थन पाउन नसकेर विश्वासको मत गुमाएका प्रधानमन्त्रीले नैतिकताको आधारमा राजिनामा दिनु पर्नेमा राजिनामा नदिइ नेपाली जनताको स्वामित्व रहेको संवैधानिक संरचनालाई ध्वस्त गर्न प्रधानमन्त्री केपी ओली उद्धत भएको भन्दै दलहरुले आक्रोश व्यक्त गरेका छन । उनीहरुले राष्ट्रपतिको असंवैधानिक कार्यको संवैधानिक उपचार खोजीरहेका राजनीतिकदलहरुको भावनाको समर्थन र केपी ओलीको असंबैधानिक कार्यको बिरोध जनाउन हामी समस्त नागरिक समुदाय,पेशाकर्मी,वुद्घिजीवि सहित सरोकारवाला आम जनसमुदायलाई विज्ञप्ति मार्फत आव्हान समेत गरेका छन ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.