• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

सुकुम्बासी बस्तीको सारथी बने युवा उद्यमी रानाभाट

  •   शुक्रबार, जेठ २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चतवन । सुकुम्बासी बस्तीमा चितवन । चितवनका युवा उद्यमी एवं पोल्ट्री व्यवसायी मनोज रानाभाटले आज आफ्नो जन्मदिनको अवसरमा विपन्नलाई राहत सामाग्री वितरण गरेका छन ।

    भरतपुर महानगरपालिका वडा नम्बर २ , आंँपटारीमा रहेका १५ अति विपन्न घरधुरीलाई एक महिनालाई पुग्ने चामल, दाल, तेल, नुन लगायतका खाद्यसामाग्री दिएका हुन । हस्तान्तरण कार्यक्रममा बोल्दै रानाभाटले कोरोना कहरका बेला अति विपन्न परिवारलाई लक्षित गर्दै राहत सामाग्री वितरण गरिएको बताए ।

    ‘जन्मदिन र अन्य पार्टी, भोजमा गरिने फजुल खर्चलाई सामाजिक कार्यमा खर्च गरौं भन्ने सन्देश जाओस भन्ने हेतुले राहत दिएको हुंँ ’ रानाभाटले भने केही क्षण भएपनि उहांँहरुको समस्यामा साथ दिन पाउंँदा अत्यन्त खुशी लागेको छ ।’ केही बर्षदेखि आफूले व्यवसायबाट गरेको आम्दानीबाट केही रकम बचाएर यस्तै सामाजिक काम र दीनदःुखीको लागि खर्च गर्दै आएको उनले बताए ।

    उक्त बस्तीमा झण्डै ३०० घरधुरी सुकुम्बासी घरधुरी रहेको अनुमान छ । दैनिक ज्यालादारी गर्ने एवं मागेर पनि खान नसक्ने घरपरिवारलाई छनोट गरी राहत वितरण गरिएको हो । आगामी दिनमा पनि अन्य यस्ता परिवारलाई क्रमशः राहतसामाग्री वितरण गर्दै जाने रानाभाटले प्रतिबद्धता व्यक्त गरे । सो क्रममा बोल्दै चितवन चेम्बर अफकमर्सका उपाध्यक्ष गोपाल भट्टराईले यस्ता घरपरिवारलाई हेर्ने दायित्व उद्यमी व्यवसायीको पनि भएकोले हरेक उद्योगी व्यवसायीले सामाजिक कार्यमा सहयोग गर्नुपर्ने बताए ।

    ‘सबैले सक्नेजति यस्ता परिवारलाई सहयोग गर्नु मानवीय र व्यवसायिक धर्म पनि हो ।’भट्राइले भने । विवाहत्सोव, जन्म दिन तथा विवाह पार्टीमा हुने खर्च कटाएर यस्ता सामाजिक कार्यमा खर्च गर्नुुपर्ने उनको भनाई छ । उक्त बस्तीका जागृति नमुना समाजका कोषाध्यक्ष ऋषिकेश अर्यालले कोरोनाले कामनै नपाएका , दैनिक ज्यालादारी गर्ने, बृद्धबृद्धा , अशक्त र बेसाहारा परिवार छनोट गरी राहत वितरण गरिएको बताए ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.