• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

चितवन कोरोनाको संक्रमणको हिसाबले उच्च जोखिममा

  •   बुधबार, फागुन २१, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कोरोनाको संक्रमण नेपालमा उच्च रहेको छ । नेपालमा पनि चितवन संक्रमणको हिसाबले जोखिमपूर्ण रहेको चिकित्सकहरुले बताएका छनर । भरतपुर अस्पतालले आज यहाँ आयोजना गरेको नियमित मेडीकल शिक्षा कार्यक्रममा चिकित्सकहरुले चितवन यातायातका दृष्ट्रिले मध्ये भागमा रहेकाले कोरोनाको संक्रमण्को जोखिममा रहेका बताएका हुन।

    कोरोना भाईरसबाट त्रसित नहुन चिकित्सकहरुले सुझाब दिएका छन् । कार्यक्रममा चिकित्सकहरुले भाईरसका बारेमा जानकारी लिन र सजग हुन आग्रह गरेका हुन । नेपालमा हाल भाईसको संक्रमण नभएको भन्दै उनीहरुले यस अघि गरिएको परिक्षणमा एक जनामा संक्रमण देखिएको भए पनि त्यस पछि नदेखिएको जानकारी गराएका थिए।

    कार्यक्रममा भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले एक महिना अघि सम्म चीनमा रोग देखिदाँ दङथग परेका युरोप र अमेरीकाका देशहरुमा एकाएक भाईरस फैलिएको भन्दै समयमा सचेत हुन नसके त्यस्तो अबस्था नेपालमा आउन सक्ने बताउनुभयो । अहिले चीनमा भन्दा संक्रमण बढ्ने दर बाह्य देशमा पाँच गुणा बढि भएको भन्दै उहाँले समयमानै सतर्कता अपनाउनु पर्ने बताउनुभयो ।विश्वका बिभिन्न देशमा भाईरसको संक्रमण देखा परिरहेको छ ।

    ती देशमा नेपालीहरु पनि छन् । अधिकारीले भन्नुभयो “बिमानस्थल बन्द हुन्छ भन्ने हल्ला संगै त्यहाँ रहेका नेपालीहरु स्वदेश फर्कन आतुर छन् ।” यसले गर्दा क्वारेन्टाईन परिक्षणमा बिशेष ध्यान दिन नसकेमा जुनसुकै बेला नेपालमा भाईरसको संक्रमण हुन सक्ने उहाँले जानकारी दिनुभयो ।चितवन उच्च जोखिममा रहेको भन्दै उहाँले यसबाट जोगिन सबैले समयमानै साबधानी अपनाउनु पर्ने बताउनुभयो ।सो अबसरमा चिकित्सकहरुले सरकारले अस्पतालहरुमा बिरामीको परिक्षण गर्दा प्रयोग गर्ने सुरक्षित पोसाक लगाएतका सामाग्रीहरु (प्रसनल प्रोट्याक्टिक ईक्बिमेन्ट) तत्काल उपलव्ध गराउनु पर्ने जनाएका थिए।

    कार्यक्रममा अस्पतालका अर्का चिकित्सक डा. कल्याण सापकोटाले कोरोना संक्रमण भईहालेमा छुट्टै अस्पताल स्थापना गरि उपचार थाल्नु पर्ने बताउनुभयो । उहाँले एक जनाबाट तीन जना सम्ममा सरेको र निमोनियाका बिरामी बढि प्रभाबित भएको जानकारी दिनुभयो ।चीनमा सुरु भएर हाल बिश्वका बिभिन्न देशमा अहिले देखा परेको कोरोनाको अबस्थाका बारेमा सापकोटाले जानकारी गराउँदै अस्पतालहरु तयारी अबस्थामा रहनुपर्ने बताउनुभयो।

    नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष प्रकाश खतिवडाले संक्रमण भईहालेमा यसको नियन्त्रण सरकारी तवरबाट मात्र सम्भब नहुने भएकाले नीजि क्षेत्र पनि तयारी अबस्थामा रहनुपर्ने बताउनुभयो । नीजि अस्पतालहरुमा छुट्टै कक्ष(आईसोलेसन रुम) तयार गर्नु पर्ने उहाँको भनाई थियो ।
    कार्यक्रममा भरतपुर अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले अस्पतालले हाल सम्म गरेका तयारीका बारेमा जानकारी गराउनु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट भएका परिपत्र र निर्देशनहरुका बिषयमा प्रकाश पार्दै उहाँले सम्बेदनशिल अबस्थामा सबै उच्च चनाखो भएर सरकारको निर्देशन अनुसार काममा लाग्नुपर्ने बताउनुभयो ।
    कोरोना प्रभाबितका लागि भरतपुर अस्पतालले पाँच शैयाको छुट्टै कक्ष संञ्चालन गरिसकेको छ । ज्वरोका बिरामीहरुको टिकट काट्ने ठाउँ छुट्टै गराएको छ भने दुई जना फिजिसियन डाक्टरलाई जिम्मेवारी दिएको छ ।

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.