• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

रोटर्याक्ट क्लव अफ गैडाकोटमा नयाँ कार्यसमिति चयन

  •   आइतबार, जेठ ०४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैडाकोट । रोटर्याक्ट क्लव अफ गैडाकोटले वर्ष २०२०–०२१ का लागि नयाँ कार्यसमिति चयन गरेको छ । विश्व महामारीको रुपमा फैलिरहेका कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको पालना गर्दै अनलाईन बैठकबाट गठन भएको नयाँ कार्यसमितिको अध्यक्षमा कौशिक राज पन्त चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा आर्जन पौडेल र सन्देश पराजुली, सचिवमा वर्षा सापकोटा, सह सचिवमा स्वस्तिका घिमिरे, कोषाध्यक्षमा क्षितिज आचार्य, सह कोषाध्यक्षमा विन्दु आचार्य चयन हुनुभएको छ । त्यस्तै हेड अफ डाइरेक्टरमा विवेक गौतम, डाइरेक्टहरुमा पुरुषोत्तम काफ्ले , कविता आचार्य, शिरिष सिग्देल र सुमन लामिछाने चयन हुनुभएको छ । त्यस्तै सर्जेन्ट अफ आर्ममा सरस्वती गौतम, इडिटरमा इन्द्र ज्योति पोखरले, स्पोर्टस कोअर्डिनेटरमा विनायक खनाल, इन्टर एक्ट कोअर्डिनेटरमा विजय लामिछाने, आइटि कोअर्डिनेटरमा जेनिथ आचार्य, एस ए पी कोअर्डिनेटरमा पदम थापा चयन हुनुभएको छ । निर्वाचित सवैजनालाई निवर्तमान अध्यक्ष शरद काफ्लेले वधाई एवम सफल कार्यकालको शुभकामना दिनुभएको थियो । निरन्तर सामाजिक कार्यमा सक्रिय क्लवले यस अघि युवाहरुमा क्षमता विकास र अभिवृद्धि तालिम, डेँगु रोग विरुद्धको सचेतना कार्यक्रम, पर्यटन प्रवद्र्धन, विश्व पोलियो दिवसवारे कार्यक्रम, निःशुल्क पशु शिविर कार्यक्रम गरेका थिए । त्यस सँगै कोरोना भाइरसको संक्रमण हुन नदिन क्लवले गैडाकोटमै पहिलो पटक मिडियामा सक्रिय पत्रकारहरुको सुरक्षाका लागि मास्क वितरण गरेको थियो । साथै आगामी दिनमा नयाँ कार्यसमितले गर्नुपर्ने कार्यहरुको योजनाका लागि छिट्टै बैठक वस्ने कोषाध्यक्ष क्षितिज आचार्यले जानकारी दिनुभयो ।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.