काठमाडौं । एकैपटक नेपाल प्रहरीका ५२ प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ ।
प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको स्थानबाट खान मिल्ने गरी सरुवा गरिएको हो ।
सूची:-