• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

मन्त्री नै आरोपीलाई छुटाउन गएर सार्वजनिक पदको दुरुपयोग गरेकोप्रति दलित आयोगको आपत्ती

  •   बिहिबार, असार १०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । जातीय विभेद गरेको आरोप लागेका घरधनीलाई छुटाउन शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ नै प्रहरी वृतमा पुगेर सार्वजनिक पदको दुरुपयोगका गरेको भन्दै आपत्ती जनाएको छ । आयोगले बिहिबार एक विज्ञप्ती जारी गर्दै प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको अवस्थामा संविधानले प्रत्याभूत गरेको मानव अधिकार, कानूनी राज्य विभेद विरुद्धको हक र दलित अधिकारलाई चुनौति दिँदै मन्त्री श्रेष्ठले यस्तो हकर्त गर्नु दुःखद भएको जनाएको हो ।

    तनहुँ घर भई काठमाडौंमा संचार क्षेत्रमा क्रियाशिल रुपा सुनारलाई काठमाडौं बबरमहलकी घरधनी सरस्वती प्रधानले दलित भएको कारणले कोठा भाडा दिन नमानेको विषयप्रति पनि आयोगको ध्यानाकर्षण भएको आयोगका अध्यक्ष देवराज विश्वकर्माले जारी गरेको विज्ञप्तीमा भनिएको छ । ‘मानव सभ्यता र विज्ञान प्रविधिको यो २१ औं शताब्दीमा पनि जातको कारणले कोठा भाडामा नदिनु गम्भीर जातीय भेदभाव हो ।

    संविधान र ऐन कानूनले दण्डनीय अपराध मानेको जातीय छुवाछुत तथा भेदभावको घटनामा संलग्न व्यक्तिलाई कानून बमोजिम कारवाहीको लागि यस आयोगबाट सम्बन्धित निकायमा लेखी पठाइसकेको छ ।’ विज्ञप्तीमा उल्लेख छ । जुनसुकै जात, धर्म, वर्णको होस् कसुर गरे अनुसारको सजाय पाउने वातावरण निर्माण गर्न पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । ।

    आयोगले घटनाको सम्बन्धमा अनुसन्धानमा क्रियाशिल सरकारी वकिलको कार्यालय, काठमाडौं र महानगरीय प्रहरी परिसर काठमाडौंलाई मुलुकको संविधान प्रचलित कानून र जातीय विभेदको संवेदनशिलतालाई मध्यनजर गरी घटनाको सत्य तथ्य पहिचान गर्न, दोषी उपर कारवाही गर्न तथा घटनाको यथार्थ विवरण सार्वजनिक गर्न साथै आफ्नो दायित्व र कर्तव्य पुरा गर्न सचेत पनि गराएको छ ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.