• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

माडी नगरपालिकाले आँफै किन्ने पिसिआर परिक्षण किट

  •   मङ्गलबार, जेठ ०६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । माडी नगरपालिकाले भारत र तेस्रो मुलुकबाट आउने आफ्ना नगरवासीको कोरोना भाईरस परिक्षणका लागि आबश्यक पर्ने किट आँफै खरिद गर्ने भएको छ । नगरपालिकाको बिपत व्यवस्थापन कोषबाट किट खरिदका लागि रु १० लाख विनियोजन गर्ने निर्णय गरेको छ । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार माडी स्थायी घर भई चार हजार दुई सय हाराहारी बिदेशमा रहेका छन् । जस मध्ये दुई हजार सात सय भारतमा छन् । ढकालले तत्काल २५ प्रतिशत आए पनि राख्नका लागि ११ वटा क्वारेन्टाईन व्यवस्था गरिसकेको बताउनुभयो । माडीमा ९ वटा वडा रहेका छन् । सबै वडामा एक–एक वटा र थप दुई वटा क्वारेन्टाईन तयार गरेको उहाँले बताउनुभयो । एउटा क्वारेन्टाईनमा एक सय जना राख्न मिल्ने गरि व्यवस्था गरिएको छ । विदेशबाट आएकाहरुलाई १४ दिन क्वारेन्टाईनमा राखेर स्वाब मार्फत कोरोना भाईरसको पिसिआर परिक्षण गरि नेगेटिभ देखिएमा १७ दिनममा घर पठाउने ढकालको भनाई छ । पिसिआर परिक्षणका लागि भरतपुर कोभिड १९ प्रयोगशाला संग कुराकानी भईसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “प्रयोगशालाममा पनि किटको अभाव देखिएकाले बाहिरबाट आउनेहरुका लागि किट हामी आँफै किन्दैछौ ।” रकम नपुगे थप गरेर भए पनि किट खरिद गर्ने उहाँले बताउनुभयो । ढकालले भारतको मुम्वईबाट आएका २४ जनालाई ठोरी नाकाबाट फिर्ता गरिएकोमा आज साँझ सम्ममा प्रबेश गर्न दिने आश्वासन प्राप्त भएको बताउनुभयो । ठोरी नाकामा समस्या देखिएको भन्दै उहाँले अब भारतबाट आउनेहरुलाई भैरवाको बाटो हुँदै ल्याईने बताउनुभयो

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.