• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ६. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

भयावह बन्दै चितवनमा लागुऔषध कारोबार

  •   बिहिबार, असार १७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा पछिल्लो समयमा लागुऔषध कारोबार र ओसारपसारमा बृद्धि भएको पाईएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको तथ्यांक अनुसार गत आर्थिक बर्ष ०७६, ०७७ भन्दा चालु आर्थिक बर्ष ०७७ , ०७८ मा उल्लेख्य रुपमा अवैध लागु औषध कारोबार बढेको देखिएको हो । लागुऔषध कारोबारमा गतबर्ष प्रहरीले पुरुष १२० जना र महिला ८ जना गरी १२८ जना पक्राउ गरेको थियो । उक्त बर्षमा लागुऔषध कसुरमा ८५ वटा मुद्धा दर्ता भएका थिए ।

    यस्तै चालु आर्थिक बर्षमा पुरुष १२८ जना र महिला ६ जना र बालक २ जना गरी १३६ जनालाई पक्राउ गरेको छ भने असारको दोस्रो सातासम्म ९५ वटा मुद्धा दर्ता भएका छन । लागुपदार्थ प्रयोगकर्ता र कारोबार बढेसंँगै बरामद परिमाणमा पनि बृद्धि भएको प्रहरीको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार गतबर्ष प्रहरीले लागुऔषध डाईजेपाम ८६४ एम्पुल बरामद गरेकोमा चालु आर्थिक बर्षको असारको दोस्रो सातासम्म १ हजार २सय ४९ डाइजेपाम एम्पुल बरामद भएको छ ।

    यस्तै गतबर्ष चितवन प्रहरीले व्युप्रिनोर्फिन ८६१ एम्पुल बरामद गरेकोमा यसबर्ष १ हजार २३५ एम्पुल , गतबर्ष खैरो हिरोइन२१५ मिलिग्राम, यसबर्ष २२ ग्राम १६८ मिलिग्राम, गतबर्ष नाइट्राजेपाम १ हजार पांँचसय १३ ट्याबलेट यसबर्ष १ हजार ६९६ ट्याबलेट बरामद भएको छ भने गतबर्ष प्रहरीले ११४ केजी पाँचसय १६ ग्राम गांँजा बरामद गरेकोमा यसबर्ष यो परिमाण बढेर ७७२ केजी ३०० ग्राम बरामद भएको जानकारी दिएको छ । यस्तै गतबर्ष चितवन प्रहरीले तालजेसिक एम्पुल पांँच थान,चरेस पांँच ग्राम, फेन्सिडिल हजार मिलिलिटर,स्प्यास्मो प्रोक्सीवन १४ थान बरामद भएको थियो भने यस बर्ष प्रहरीले अन्य नयांँ थप लागुऔषध बरामद गरेको छ ।

    जसअनुसार प्रोमाबेजिन ट्याबलेट ५९ थान,वाइरुफ सिरप सातसय मिलिलिटर, पाईभोन स्प्यासियस ८ ट्याबलेट ,अनेरेक्स सिरप १ हजार पांँचसय मिलिलिटर बरामद गरेको जानकारी दिएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापाले गतबर्ष भन्दा यो बर्ष लागुऔषध ओसारपसार कारोबार बढेको बताए । ‘सेवनकर्ता बढेसंँगै कारोबार र परिमाणमा पनि बृद्धि हुदै गएको देखिएको छ । उनले भने, प्रहरीको थप सक्रियताले पनि पक्राउ संख्याामा बृद्धि भएको हुनसक्छ ।’

    पछिल्लो समय २५ बर्षदेखि ३५ बर्षका युवापुस्ता लागु औषध सेवन गर्ने गरेको र पछि ती आफंै कारोबार र ओसारपसारमा संलग्न रहेको अनुसन्धानबाट देखिएको थापाको भनाई छ । लागुऔषध कारोबारमा संलग्नलाई कसुरको प्रकृति , परिमाणका आधारमा सोही अनुसार मुद्धा चलाई सजायंँ हुने थापाले जानकारी दिए ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.