चितवन । पुर्बी चितवनको कालिका वडा न.८ कालिका मन्दिर नजिकै रहेको कयर खोलाको पक्की पुलको पश्चिमी भागको जमिन बगाउदा सो क्षेत्रको आगमन अबरुद्ध भएको छ । सो खोलाले पुलको सो जमिन बगाँउदा न्युरेनी, देवीटार, अजिङ्गरे गाउँ जाने बाटो बिच्छेद भएको छ ।
सो बाढीले पुल नजिकैका केहि घरमा पनि क्षेति पुर्याउन सक्ने भएकाले उनिहरुको सामानहरु सुरिक्षित स्थानमा सारिएको स्थानिय बिरेन्द्र अधिकारीले जानकारी दिनु भयो ।









