• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

काँग्रेस चितवनले हिरोमा पुरिएर ज्यान गुमाएकाका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग

  •   शुक्रबार, असार १८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली काँग्रेस चितवनले पहिरोमा पुरिएर ज्यान गुमाएकाका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ । काँग्रेस चितवनका सचिव उत्तम जोशीले आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै पहिरोमा परी ज्यान गुमाएकाका राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन केन्द्र सरकार, बागमती प्रदेश सरकार र सम्बन्धित स्थानीय सरकारसँग माग गरेका हुन् ।

    बिहीबार पहिरोले पुरिएर राप्ती नगरपालिका १२ पर्खालका मोतीलाल चेपाङ र कालिका नगरपालिका ११ सिद्धीका ज्ञानबहादुर चेपाङको मृत्यु भएको थियो । दुबै मृतकका परिवारलाई तत्काल राहत र उचित क्षतिपूर्ति उपलब्ध गराउन विज्ञप्तिमार्फत काँग्रेसले सरकारसँग माग गरेको छ । यस्तै काँग्रेस चितवनले मृतक चेपाङद्धयको परिवारलाई २५(२५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने सचिव जोशीले जानकारी दिए ।

    वर्षासँगै आएको बाढी पहिरोले जिल्लाका बिभिन्न भेगमा गरेको कटान र डुबानको घटना गम्भीर बनाएको विज्ञप्तिमा उल्लेख छ । बाढी पहिरोको जोखिम बढेको भन्दै सतर्कता अपनाउन पनि काँग्रेस चितवनले आग्रह गरेको छ ।

    बिहीबार दिउँसो २ बजे आफ्नो घरबाट आफन्तको घरतर्फ जाने क्रममा एक्कासी माथिबाट खसेको पहिरोले पुरिएर कालिका नगरपालिका ११ का सिद्धीका ज्ञानबहादुर चेपाङको मृत्यु भएको थियो । यस्तै बिहीबार नै पहिरोले घर पुरिँदा राप्ती नगरपालिका १२ पर्खालका मोतीलाल चेपाङको मृत्यु भएको थियो । पहिरोमा पुरिएका ३ जना अझै बेपत्ता छन् ।

     

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.