चितवन । चितवनमा दुईजनामा कोरोना संक्रमण देखिएको छ । चितवनकोे भरतपुर महानगरपालिकाका वडा नम्बर ६ केसरवागका दुईजनामा कोरोना संक्रमण भएको स्रोतले जनाएको छ । उनीहरु भारतबाट आएको खुलेको छ । विस्तृत विवरण भने आउन बाकी रहेको छ ।