• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

५ महिला सहित ७४ जनाले गरे रक्तदान

  •   शनिबार, असार १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा भईरहेको रगतको अभाबलाई केहि हद सम्म पुर्ति गर्ने उद्देश्यले लायन्स क्लब अफ चितवन चौतारीको मुख्य आयोजनामा आयोजनामा भरतपुर ४ हरिकृर्तन चोक लंकूमा आज शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा ५ महिला र ६९ जना पुरुष गरी ७४ जनाले रक्तदान गरेका थिए ।

    कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का गर्भनर लायन रामप्रसाद भट्ट प्रमुख अतिथि हुनुहुन्थ्यो । सो कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष हरिप्रसाद आचार्य, डिष्ट्रिक सचिब प्रभाकर पण्डित, डिष्ट्रिक एक्जुकेटिभ चिफ सिद्धार्थलाल चुके,दिनानाथ न्यौपाने, नवराज सापकोटा, हरिप्रसाद घिमिरे लगायतका लायन्सकर्मीहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि रहनुभएका डिष्ट्रिक गर्भनर रामप्रसाद भट्टले परिणमामुखि अझै मानबिय र सामाजिक कार्यमा सम्लग्न हुन उपस्थित लायन्सकर्मीहरुलाई आग्रह गनुभएको थियो । सोहि अवसरमा बाल बालिकाहरुमा हुने रक्त क्यान्सरको सचेतना सम्बन्धि कार्यक्रम समेत गरिएको थियो । डा निभा तिवारी र डा।बिबेक कंडेलले सो कार्यक्रममा सहजीकरण गनुभएको थियो । कार्यक्रममा चिकित्सकहरुले रक्त क्यान्सर बारेको भ्रम र यर्थातता एवं यसले पार्ने प्रभाब एवं उपचारात्मक अवस्थाको बारेमा चर्चा गर्नुभएको थियो ।

    कार्यक्रम लायन्स क्लब अफ चितवन चौतारी, लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धिको आयोजना तथा लायन्स क्लब अफ आरोग्य,लायन्स क्लब अफ चितवन मालिका,लायन्स क्लब अफ गैडाकोट उत्कृष्ट,लायन्स क्बल अफ लायन्स क्लब अफ चितवन स्पन्दन र लायन्स क्लब अफ भरतपुर स्याउली बजारको सह आयोजनामा सम्पन्न भएको हो । कार्यक्रम लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष डा। गंगा सापकोटाको अध्यक्षतामा सम्पन्न थियो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.