• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

लायन्स क्लव अफ नारायणगढ बालकुमारीको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

  •   शनिबार, असार १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । लायन्स क्लव अफ नारायणगढ बालकुमारीले आज आन्तरिक पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेका छ । भरतपुरमा सम्पन्न उक्त कार्यक्रम वर्ष २०२०–२०२१ का अध्यक्ष लायन ईन्जिनियर हरिराम पौडेलले वर्ष २०२१–२०२२ का अध्यक्ष लायन ध्रुव प्रसाद पौडेललाई पदको हस्तान्तरण गर्नुभएको थियो ।

    कोभिड–१९को महामारीको विषम परिस्थितिमा क्लबले औपचारिक रुपमा पद हस्तान्तरण गर्न असमर्थ भएको बताएको छ । हरेक नेतृत्वको कार्यकाल जुलाईबाट परिवर्तन गर्नुपर्ने नियमलाई मध्यनजर गर्दै २०२१–२०२२ का अध्यक्ष लायन ध्रुव प्रसाद पौडेललाई पद अनौपचारिक रुपमा गरिएको क्लवका सचिव लायन शेर बहादुर पौडेलले जानकारी दिनुभयो ।

    क्लवका पूर्व अध्यक्ष तथा लायन्स इन्टरनेशनल ३२५ बि २ को एरिया नं. ३ का चिफ एरिया कोअर्डिनेटर लायन बालगोपाल चुके प्रमुख अतिथि रहेको कार्यक्रम क्लवका सचिव लायन शेर बहादुर पौडेलले संचालन गरेका थिए । वर्ष २०२१–२०२२ को कार्यसमितिलाई प्रतिवद्धता तथा स्वागत सहित परिचय क्लवका पूर्व अध्यक्ष लायन ईन्जिनियर ईश्वर कुमार राजभण्डारीले गराउनु भएको थियो ।

    वर्ष २०२१–२०२२ को कार्यसमितिको अध्यक्षमा लायन ध्रुव प्रसाद पौडेल, निवर्तमान अध्यक्ष लायन ईन्जिनियर हरिराम पौडेल, उपाध्यक्ष प्रथम, द्धितिय र तृतियमा क्रमश लायन शंकर आचार्य, रामजी थापा र कृष्ण कुमार तामाङ्ग रहनुभएको छ ।

    क्लवको सचिवमा लायन शेर बहादुर पौडेल, सह सचिव लायन गोविन्द पराजुली, कोषाध्यक्षमा लायन शिव श्रेष्ठ, सह कोषाध्यक्षमा अशोक न्यौपाने रहनुभएको छ । क्लवले ४ जना डाईरेक्टरहरुमा र अन्य पदाधिकारीहरु प्नि चयन गरेको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.