• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

रत्ननगरलाई एक बर्ष भित्र वालमैत्री नगर घोषण गरिदै

  •   आइतबार, असार २०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । रत्ननगर नगरपालिकालाई आगामी एक बर्ष भित्र वालश्रम मुक्त तथा वालमैत्री नगर घोषणा गरिने भएको छ ।

    वालश्रम मुक्त तथा वालमैत्री नगर घोषणा कार्यक्रम अन्तर्गत आइतवार आयोजना गरेको चेतना मुलक तथा प्रतिबद्धता कार्यक्रममा वालमैत्री नगर घोषणाको काम अन्तिम चरणमा पुगेकोले अबको एक बर्ष भित्र भव्य कार्यक्रमको आयोजना गरि घोषणा गरिने नगरपालिकाले जनाएको छ ।

    कार्यक्रममा मेयर नारायण वनले कोरोनाका कारण केही ढिला भएको भएपनि अबको एक बर्ष भित्र रत्ननगरलाई वालश्रम मुक्त र वालमैत्री नगर घोषणा गर्ने बताए । हाम्रो कार्यकालमा घोषणा गर्ने छौं उनले भने लगभग लगभग हामी अन्तिम चरणमा पुगेका छौं । अहिले सम्म ६ वटा वडालाई वालश्रम मुक्त तथा वालमैत्री वडा घोषणा गरिसकिएको भन्दै उनले मापदण्ड र प्रक्रिया पुरा गरी एक बर्ष भित्र नगरलाई नै वालमैत्री घोषणा गर्ने बताए ।

    उनले रत्ननगर वालश्रम मुक्त,वाल विवहा मुक्त,वालमैत्री र सहयोगापेक्षी सडक मानब मुक्त नगर घोषणा गर्ने अन्तिम चरणमा रहेको जानकारी दिए । कार्यक्रममा पर्यटकीय नगरी सौराहा तथा टाँडी बजारका होटल व्यवसायीहरुले उमेर नपुगेका कुनै पनि वालवालिकालाई काममा नलगाउने लिखित प्रतिबद्धता जनाएका छन् । व्यवसायीहरुले स्थानीय सरकारले सुरु गरेको अभियानलाई साथ दिने भन्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन ।

    क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराई,निर्वतमान अध्यक्ष सुमन घिमिरे,रेष्टुरेष्ट एण्ड बार एशोसियसन चितवनका अध्यक्ष दीपेन्द्र खतिवडा लगायत टाँडीका पुराना होटल व्यवसायीहरुले बालवालिकालाई अहिले सम्म श्रममा नलगाएको र अब पनि नलगाउने भन्दै प्रतिबद्धता जनाएका हुन । उपमेयर विमला दुवाडीले वालश्रमिकको उद्दार,उनीहरुलाई शिक्षा र अभिभावकलाई आयआर्जनको लागि सहयोग गरिरहेकाले घोषणको काम तोकिएकै समयमा हुने विश्वास व्यक्त गरिन ।

    कार्यक्रममा महिला वालवालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख महिला विकास अधिकृत दीपा घिमिरे र अधिबक्ता रामकृष्ण अधिकारीले सहजीकरण गरेका थिए । सामाजिक विकास समितिका संयोजक केशव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा महिला विकास निरीक्षक रञ्जना पौडेल,सहायक महिला विकास निरीक्षक जयन्ती रानाभाटले व्यवस्थापनको काम गरेका थिए ।

     

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.