• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवनमा निजी अस्पतालको कालो धन्दा पिपिई समेत बिरामीलाई किन्न लगाईयो

  •   बुधबार, जेठ १४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन जिल्लामा रहेका निजी अस्पतालहरुले बिरामी र बिरामीको परिवार संगबाट लुट धन्दा चलाएको पाईएको छ । कोरोना संक्रमणको त्रासका कारण यतिवेला आपतकालिन अबस्थामा बाहेक मान्छे अस्पताल आउन चाहादैन । त्यसैको मौका उठाएर यहाँ रहेका निजी अस्पतालहरुले चिकित्सकलाई अस्पतालले दिनु पर्ने साधन समेत बिरामीका आफन्तहरुबाट किन्न लगाएको पाईएको छ ।

     

    भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुर निवासि ७५ वर्षिय वृद्ध युवराज चापागाईलाई चितवन मेडिकल कलेजले चिकित्सक र स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षाका साधनहरु समेत किन्न लगाएको पाईएको छ । अस्पतालले सामान किन्न लगाए पछि सो सामान एक सेट मात्रै पाईयो भन्दै बिरामी र उनका परिवार आएका थिए । त्यस पछि उनको शल्याक्रियको काम सुरु गरिएको परिवारले जनाएको छ । चिकित्सक र स्वास्थ्य कर्मीलाई अस्पताल आँफैले व्यक्तिगत सुरक्षाका साधन उपलव्ध गराउनु पर्ने हो । तर त्यसो नगरि बिरामीलाई किन्न लगाउनु कतिको जाहेज हो ।

    यस विषयमा उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनले समेत चासो देखाएको पाईन्छ । अस्पतालमा उपचार गर्न आएको बिरामलाई मेडिकल कलेजले तीन हजार पाँच सय पर्ने सामान खरिद गर्न लगाउने गरेको हो । एउटा बिरामी सग दुईवटा पिपिई खरिद गर्न लगाउनु त्यो पनि कतिको चित्त वुझ्दो कुरा होला । अस्पतालले पिपिई सेट किन्न लगाएको भन्ने विषयमा बाहिर आउने जानकारी पाए पछि पुनः परिक्षणका क्रममा जाने समयमा ती आबश्यक कागजपत्र समेत अस्पतालले नै राखेको परिवारले जनाएको छ । यस विषयमा अस्पतालका अधिकारीहरु संग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

    जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माका अनुसार अस्पतालहरुले चिकित्सक र स्वास्थ्यकमीहरुका लागि आँफै पिपईको व्यवस्था गर्नुपर्ने बताउनुभयो । बिरामीलाई किन्न लगाउनु कालो वजारी र ठगि हने भन्दै उहाँले लिखित उजुरी परे पछि कारवाही प्रकृया सुरु हुने बताउनुभयो । स्वास्थ्यमा लापरवाही भरतपुर महानगरपालिका वडा नम्बर ४ का ईन्द्रमणी गैरे चितवन मेडिकल कलेजले जनमानसको स्वास्थ्यमा खासै ध्यान दिन नसकेको बताउनुभयो । बाहीर देखाउनका लागि मात्र हेल्थ क्याम्प राखिएको भए पनि सेवाग्राीका लागि सेनीटाईजर, ज्वरो नाप्ने जस्ता सामान्य काम समेत नभएको उहाँले बताउनुभयो ।

     

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.