काठमाडौं । नेकपा (एमाले) का नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । बुधवारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक बिहीवार९भोली० बस्नेगरी स्थगित गरिएको एक नेताले जानकारी दिए ।
केही केन्द्रीय सदस्यहरु उपत्यका बाहीर रहेको र बुधवारको बैठकमा सहभागी हुन नसक्ने भएपछि बैठक बिहीवार बस्ने गरि स्थगित गरिएको बताईएको छ ।








