• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

महानगरमा पहिलो पटक साईकल लेन सहितको सडक बन्ने, महानगर प्रमुख दाहालद्वारा शिलान्यास

  •   शनिबार, जेठ १७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगर भित्र महानगरपालिकाले समानुपातिक ढंगले सबै वडामा विकास निर्माणको काम अगाडी बढाएको बताउनुु भएको छ । भरतपुरको वडा नं। ७ स्थित हेल्थ पोष्ट देखि प्रेम बस्ती चौक सम्म साईकल लेन सहितको सडक निर्माणको सनिवार शिलान्यास गर्दै उहांले सो कुरा बताउनुभएको हो । सबै वडामा समानुपातिक ढंगले प्राथमिकताका अधारमा विकास निर्माणका काम अगाडी बढाएको कुनै पनि वडामा जाँदा जनताको असन्तुष्ति सुन्न नपरेको उहाँले बताउनुभयो । शिलान्यास गरिएको सडक तोकिएकै समय भित्र निर्माण हुने र यो महानगरकै नमुना सडक हुनेबताउदै महानगरपालिका भित्र ३ वर्ष यता धरै विकास निर्माणका काम भएको बताउनुभयो । महानगरपालिकाको वडा नं। ७ र ९ मा साइकल लेन निर्माण कार्यको लागि ठेक्का सम्झौता भइसकेको छ । महानगरपालिका सिनियर डिभिजन इन्जिनियर रत्न लामिछानेले भन्नु भयो वडा नं। ९ मा २ करोड २५ लाख इस्टिमेट भएको छ भने वडा नं। ७ मा ३ करोड ६४ लाख रुपियाँको ठेक्का सम्झौता भएर काम सुरु भएको छ । काम पूरा हुदा ९ करोड भन्दा धेरै लाग्ने अनुमान गरिएको छ ।‘ कोरोना महामारी र लकडाउनले विकास निर्माणको काममा थोरै सुस्तता आएको छ’–उहाँले भन्नुभयो–‘यो महिना भित्रै सिटी हल निर्माणसंगै भरतपुर महानगर भित्र विद्युतिय तारबार भुमिगत गर्ने काम अगाडी बढदैंछ ।’ पुल्चोक देखि गोन्द्रांग सम्मको नमुना सिटी सडक, स्ट्रीट बत्ती लगायतका कामको टेन्डर भइसकेर निर्माण कम्पनी छनौटको क्रममा रहेको उहाँले बताउनुभयो । सिटी सडकको लागत २ अर्ब, र ६० किलोमिटर सडकमा स्ट्रीट बत्ती रखिनेलगायतका योजना शुरु गर्ने चरणमा रहेकाले तोकिएको समयमै निर्माण हुने पनि विश्वास व्यक्त गर्नुभयो । उहांले भरतपुर महानगरपालिका समग्र विकास निर्माणको लागि महानगरको श्रोत साधनले मात्रनपुग्ने भएपछि केन्द्र देखि प्रदेश सम्म बजेट माग गरेर भएपनि योजनाहरु अगाडी बढाइएको प्रमुख दाहालले बताउनुभयो ।महानगरकै पहलमाबजेटमा भरतपुर महानगर भित्र विद्युतिय तारहरू भुमिगत गर्ने र भरतपुर बिमानस्थललाइ क्षेत्रिय विमानस्थलको रूपमा बिकासगरी निर्माणगर्न बजेटमा समाबेसगर्न सफलभयको गर्नुभयो । आज शिलान्यास गरिएको हेल्थ पोष्ट चोकदेखी प्रेम बस्तीकसम्मको सडक १६ मिटरको हुने र त्यस भित्र सडक, ढल, बत्तीका साथै सुविधा सम्म साईकल लेन हुने बताउनुभयो । उक्त सडक निर्माणको लागि ९ करोड बजेट छुट्याईएको छ । सनिवार सिलान्यास गरियको साइकललेन सहितको सडक तोकियकै समयसिमाभित्र गुणस्तरिय ढंगले निर्माण गर्न निर्माण ब्यावसायीलाइ निर्देसन समेत दिनुभयो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.