• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ८. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

रत्ननगरको बार्षिक समीक्षा : कार्यसम्पादन उपलब्धी मुलक

  •   शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । रत्ननगर नगरपालिकाले आर्थिक वर्ष ०७७/०७८ मा गरेका कामहरुको वार्षिक समीक्षा गरिएको छ । गत आर्थिक वर्षमा नगरपालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति,त्यसको प्रभाव र समस्याहरूको समीक्षा गरी असल अभ्यासहरूलाई चालु आर्थिक वर्षमा अनुसरण गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

    कार्यक्रममा नगरपालिकाका शाखाहरु तथा वडा कार्यालयबाट सम्पादन भएका कामहरुको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । सो नगरपालिकाले गत आर्थिक बर्षमा १० करोड राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ९० प्रतिशत अतार्थ ९ करोड ४ लाख रुपैया राजश्व संकलन गरेको छ । सो आर्थिक बर्षमा रत्ननगरले एक अर्ब ३० करोड बजेट विनियोजन गरेकामा कुल बजेटको ६६ दशमलब ८५ प्रतिशत खर्च भएको जनाएको छ ।

    लेखा अधिकृत कृष्णप्रसाद सुवेदीले कुल बजेटको ५९ प्रतिशत पुँजिगत र ७५ प्रतिशत चालु तर्फको बजेट खर्च भएको जनाकारी दिए । कार्यक्रममा विधायन समितिका संयोजक तिलकराज शर्मा,कानुनी सहजकर्ता प्रियङका थापा,राजश्व शाखा प्रमुख धर्मराज अधिकारी,प्रशासन शाखाकी उर्मिला तामाङ,जिन्सी शाखा प्रमुख डिम्मेश्वरी पौडेल,कृषि शाखा प्रमुख प्रविण लामा,पशुपंछी शाखा प्रमुख शालिग्राम पौडेलले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    त्यसैगरी महिला वालावालिका शाखा प्रमुख दीपा घिमिरे,शिक्षा शाखाका राजेन्द्र बराल,योजना तथा पूर्वाधार शाखाका संघर्षराज खनाल,सहकारी शाखा प्रमुख ग्रिष्मा शर्मा,वन,वाताबरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख विश्वास श्रेष्ठ,रोजगार सेवा केन्द्र प्रमुख चन्द्रकला बस्याल,आन्तरिक लेखा परीक्षण शाखाका अशोक भूषाल,सुचना प्रविधि शाखाकी रमामाया रेग्मी,गैरसहकारी संस्था समन्वय शाखाका देवप्रसाद पौडेल प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा मेयर नारायण वनले आर्थिक वर्ष ०७७/०७८ मा गरेका कामहरु उपलब्धी मुलक रहेको भन्दै चालु आर्थिक बर्षमा परिणाम निकाल्ने गरी काम गर्न जनप्रतिनिधि तथा कर्मचारीहरुलाई आग्रह गरेका छन् । कार्यक्रममा उपमेयर विमला दुवाडी सहित वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,कर्मचारीहरुको सहभागिता रहेको थियो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.