• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

हुप्सेकोटको फलामखानी अझै उत्खनन हुन सकेन

  •   शनिबार, भदौ ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकास्थित पूर्व–पश्चिम राजमार्गको कावासोतीबाट झण्डै २० किलोमिटर उत्तरमा रहेको फलाम खानी अझै सञ्चालनमा आउन सकेको छैन् । होप्सेकोटको नाम्जाकोटदेखि पूर्वमा धौवादी क्षेत्रसम्म एक सय ६० वर्गकिलोमिटर क्षेत्रफलमा फलामको कच्चा पदार्थ फैलिएकोे छ । प्रारम्भिक अध्ययनले झण्डै सात करोड टन कच्चा पदार्थ रहेको देखाएको छ । अहिले फलामखानी उत्खनन्, यसको परिक्षणलगायत सबै काम धोवादी फलाम खानी कम्पनी लिमिटेडले हेर्दै आएको छ ।

    गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले फलाम खानी गाउँपालिकामा रहेको र यसको रेखदेख स्थानीयहरुले गरि रहेको भए पनि खानी उत्खनन् र यसको योजनाका विषयमा गाउँपालिका बेखबर रहेको बताउनुभयो । उहाले खानीमा गाउँपालिकाको पनि अधिकार भएको हुदा गाउँपालिकासंग समन्वय गरेर अगाडि बढ्ने हो भने उत्खनन्को कार्यमा स्थानिय सरकारको पनि सहयोग रहने र यसले तिब्र गति लिने गाउँपालिका प्रमुम लक्ष्मी पाण्डेको भनाई छ ।

    सरकारले अघिल्लो आर्थिक वर्ष २०७६–०७७को बजेटमार्फत नवलपुरमा रहेको धौवादी फलाम खानी उत्खनन् गर्ने नीति बनाएको र सोही अनुसार सरकारकै मातहतमा रहनेगरी धौवादी फलाम खानी कम्पनी लिमिटेड स्थापना पनि भयो। २०७६ फागुनदेखि काठमाडौंको लैनचौरमा कार्यालय स्थापना गरेर काम सुरु भएको थियो। कम्पनी नै स्थापना भए पछि हुप्सेकोटका स्थानियले फलाम खानी उत्खनन् संगै गाउँको पनि विकास हुने आसमा थिए ।

    तर अहिले कम्पनीले खानी सम्म जाने बाटो खन्ने र फलाम खानीको गहिराइमा खन्ने काम बाहेक अरु काम गर्न नसक्दा समस्या बढ्दै गएको छ । गाउँमै भेटिएको खानीले गाँउको थप विकास हुने भन्दै हौसीएका स्थानियहरु भने गाउँपालिका र फलाम खानी लिमिटेडको समन्वय नहुदा खानी उत्खनन्मा समस्या आउने हो की भन्ने चिन्तामा छन ।

    खानीको उत्खनन्ले विकासका लागि ढोका खुला गर्छ कि भन्ने आशा रहेको उनीहरुको भनाइ छ । खानी उत्खनन्ले हुप्सेकोटको मात्र होइन समग्र देशकै विकासमा टेवा पु¥याउने देखिन्छ । फलाम खानी कम्पनी र गाउँपालिका बिच समन्वय गरि यसको उत्खनन् गरि फलाम उत्पादनमा आत्मनिर्भर हुन सके फाइदा हुने थियो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.