• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

एकीकृत समाजवादीका माधव नेपाललाई ठूलो झड्का : निर्बाचन आयोगमा आज २० प्रतिशत पुर्याउनै समस्या

  •   बुधबार, भदौ ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं, । नेकपा एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिनुभएका माधवकुमार नेपालसँग २० प्रतिशत सांसद नपुग्ने देखिएको छ । निर्वाचन आयोगका अनुसार दर्ताका लागि बुझाइएको निवेदनअनुसार नेपालको २० प्रतिशत नपुगेको हो ।

    दल दर्ताको निवेदनमा नेपालसँग ३१ जना सांसद रहेका छन । त्यो संख्या अहिले कायम रहेको सदस्य संख्याको २० प्रतिशत भए पनि त्यसमा केही सांसदको हस्ताक्षर छुटेकाले अपुग देखिएको हो । नेकपा एमालेसँग प्रतिनिधिसभामा १२१ र राष्ट्रियसभामा ३३ जना सांसद रहेका छन । कुल १५४ जना सांसदको २० प्रतिशत ३१ जना आवश्यक पर्ने भए पनि हस्ताक्षर नभएकोले मान्यता नपाउने भएसँगै माधवले सांसदमा २० प्रतिशत गुमाउनु भएको हो ।

    निर्वाचन आयोगमा ३१ जना सांसदको नामावली पुगेको भए पनि झलनाथ खनालसहित ३ जनाको हस्ताक्षर छुटेको जनाएको छ । खनाल उपचारका लागि दिल्लीमा हुनुहुन्छ भने एकजना सांसदले दुई ठाउँमा हस्ताक्षर गरेको पाइएको आयोगले बतायो। निर्वाचन आयोगस्रोतका अनुसार हस्ताक्षर छुटेकालाई पछि हस्ताक्षर गर्न दिन मिल्दैन । त्यसबाहेक खनाल भारतमा हुनुहुन्छ ।

    उहाँको पनि हस्ताक्षर छैन । आयोगका अुनसार निवेदनमा भएबाहेक बाहिर हुने सदस्यले सनाखत गर्ने कुनै कानुनी व्यवस्था छैन । यस्तै आज आयोगमा उपस्थित भएर आफूहरु ‘माधव नेपाल समूह’ का भएको जनाउने माधवका सम्धी सोमप्रसाद पाण्डेसहितका सांसदको पनि सनाखत गराउने कानूनी ब्यवस्था नरहेको आयोगस्रोतको भनाई छ ।

    एमालेले माधवसहित १४ जनालाई यसअघि नै कार्वाही गरिसकेको छ । यो तथ्यपछि माधवले हिजो चन्द्रागिरीमै पार्टी दर्तासमेत हुन नदिएर घर न घाटको अवस्थामा पुर्याउने प्रयाश भएको अभिब्यक्ति दिनुभएको हो ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.