• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

एकै व्यक्तिको तीनवटा जन्मदर्ता

  •   सोमबार, भदौ १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बाँके, बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर १ बाट एक युवतीको तीन वटा फरक–फरक मितिमा जन्मदर्ता भएको पाइएको छ । केही समयअघि डुडुवा गाउपालिका–१ टेपरीका दिनानाथ मौर्यले गाउँकै स्थानीय एक युवतीसँग प्रेम विवाह गरेपछि युवतीका आफन्तले दिनानाथको नाममा अपहरण, बेचविखन, बालविवाह उद्योगमा प्रहरीमा उजुरी दिँदा तीन वटा जन्मदर्ता फेला परेको हो । ती युवतीको जन्मदर्ता वडा कार्यालयको रेकर्डअनुसार १ वैशाख २०५९, १० वैशाख २०६० र १ वैशाख २०६४ गरी तीनवटा भेटिएको छ ।

    पछिल्लो जन्म मितिको आधारमा दिनानाथमाथि प्रहरीमा बालविवाहको मुद्दा दर्ता भएको छ । मंगलबारदेखि उनीमाथि थुनछेक बहस सुरु हुँदैछ । २०६४ सालमा जन्मदर्ता उल्लेख भएकी ती किशोरीको बुवाको २० असोज २०६१ मा नै मृत्यु भएको मृत्युदर्ता प्रमाणपत्र वडा कार्यालयबाट जारी भएको छ भने आमाको पनि ३ चैत २०६४ मा मृत्यु भएको मृत्युदर्ता भेटिएको छ । प्रहरीमा मुद्दा परेपछि दिनानाथका आफन्त किशोरीको जन्मदर्ताको प्रतिलिपी लिन जँदा वडाले दिन नमिल्ने भन्दै फर्काएको थियो ।

    दिनानाथकी आमा गीतादेवी मौर्यले आफ्नो निर्दोष छोरालाई फसाउने नियतले झुटो कागज बनाएको दाबी गर्दै भनिन, ‘केटीको बाबुको मृत्यु २०६१ असोजमै भएपछि कसरी २०६४ वैशाखमा छोरी जन्मिइन? जबकी उनको आमाको अर्को विवाह पनि भएको छैन । यो सरासर मेरो छोरोलाई फसाउने षड्यन्त्र हो ।’ उनले आफ्नो छोरा निर्दोष रहेको र उसलाई मुक्त गराई दिनको लागि वडाध्यक्ष, पालिका अध्यक्ष लगायतलाई गुहार्दा पनि सुनुवाइ नगरेको गुनासो गरिन् ।

    स्थानीय रामकुमार बाहुनले वडा कार्यालयले एक व्यक्तिको तीनवटा फरक–फरक मितिमा जन्मदर्ता भएको पाइएपछि वडाबाट त्यसको प्रतिलिपि माग गर्दा आफूहरुलाई वडा सचिव विद्याराम यादवले उपलब्ध गराउन नसक्ने बताएको गुनासो गरे । उनले आफूले गरेको कीर्तेको पोल खुल्ने डरले नदिएको दाबीसमेत गरे । उनले दिनानाथसँग प्रेम विवाह गरी भारत गएको र भारतीय प्रहरीले नेपाली प्रहरीको रोहबरमा परिवारलाई बुझाएको केही दिनमै दिननाथमाथि किशोरीका आफन्तले अपहरण, बेचविखन, बालविवाहको आरोप लगाउदै मुद्दा दर्ता गरेको र वडाले ती किशोरीको जन्मदर्ताको प्रतिलिपी दिनानाथले मुद्दाको प्रतिउत्तर लगाउन माग गर्दा दिन नमिल्ने भन्दै फर्काई दिएको बताए ।

    गाउँपालिकाको वडा कार्यालयमा रहेको जन्मदर्ता किताबमा ती किशोरीको २०६० लाई केरमेट गरी २०६४ बनाएको स्पष्ट देखिने प्रमाण प्राप्त भएको छ । डुडुवा गाउँपालिका वडा नम्बर १ का वडासचिव विद्याराम यादवले आफूले ती किशोरीको जन्मदर्ता नगरी प्रतिलिपी मात्र दिएको दाबी गरे । उनले किशोरीका आफन्तले नै सरकारी कागजात हेर्छु भनेर कीर्ते गरेको हुनसक्ने दाबी गरे ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.