कालिका । अवैध रुपमा ग्राबेल बोक्ने ट्याक्टर थाङ्ग खोलाबाट पक्राउ परेका छन । प्रहरी बीट पदमपुरबाट गएको टोलीले ना ६ त ७५७ प्रदेश ०३–००१त २३३ लु ४ त १३०२ लु ४ त १२९७ र अनटेष्ट लेखिएको ट्रयाक्टर नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि कालिका नगरपालिका पठाईएको छ ।








