• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

मोटरसाइकल चोरी गरेर नम्बर परिवर्तन गरि बेच्ने दुई जना पक्राउ

  •   शुक्रबार, भदौ १८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले चोरीका पाँच थान मोटरसाईकल सहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर २१ पार्वतिपुर बस्ने ३१ वर्षिय रोदित श्रेष्ठ र श्रेष्ठको मोटरसाईकल वर्कशपमा कामगर्ने कलैया उपमानगरपालिका वडा नम्बर ६ का ३५ वर्षिय कृष्ण साह रहेका छन् ।

    कार्यालयले आज पत्रकार सम्मेलनको आयोजना गरि उनीहरुलाई सार्बजनिक गरेको हो । कार्यालयका प्रमुख प्रहरी उपरिक्षक ओम प्रसाद अधिकारीका अनुसार बुलेट मोटरसाईकल दुई थान, पल्सर २२० सिसिको २ थान, पल्सर एन।एस एक थान वरामद गरिएको हो । यस्तै दुई थान मोटरसाईकलको भाइजर, मोटरसाईकल चोरी तथा खोल्न प्रयोग गरिने बिभिन्न सामाग्री मोटरसाईकलका बिभिन्न किसिमका पाठपूर्जा, पुराना सामान झिकिएका मोटरसाईकल, सवारी दर्ता प्रमाणपत्र ४५ थान र बिभिन्न जिल्लाका नागरिकता प्रमाण पत्रको खाली काड १८ थान वरामद गरेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

    चोरीका मोटरसाईकलहरु मध्ये ४ वटा काठमाडौंका बिभिन्न ठाउँबाट हराएको अनुसन्धानबाट खुल्न आएको अधिकारीले बताउनुभयो । निज श्रेष्ठ यस अघि पनि यहि अभियोगमा पक्राउ परेका थिए । उनीहरुलाई मुलुकी अपराध संहित २०७४ परिच्छेद २० दफा २४२ उपदफा २ बमोजिम ३ वर्ष कैद र रु ३० हजार जरिवाना हुने उहाँले जानकारी दिनुभयो । उनीहरुलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको अधिकारीले बताउनुभयो ।

    चोरीका मोवाईल सहित २ जना पक्राउ

    पूर्बी चितवनको रत्ननगरमा रहेको ए टु जेड मोवाइल पसलमा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ४ घर भई हाल पूर्बी चितवनको खैरहनी नगरपालिका वडा नम्बर १ ज्यामिरे बस्ने २२ वर्षिय कृष्ण तामाङ् र १६ वर्षिय वालक रहेको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

    उनीहरुले भदौ १२ गते मोवाईल पसलमा चोरी गरि १९ थान मोवाईल, डमी मोवाईल १२ थान, ल्यापटप १ थान र घडि चार थान चोरी गरेका थिए । पक्राउ परेका उनीहरुको साथबाट डमि मोवाइल बाहेक अन्य सबै सामान सुरक्षित बरामद गरिएको अधिकारीले जानकारी दिनुभयो । उनीहरुलाई मुलुकी अपराध संहित २०७४ परिच्छेद २० दफा २४२ उपदफा २ बमोजिक ३ वर्ष कैद र रु ३० हजार जरिवाना दावि गिएको उहाँले जानकारी दिनुभयो । उनीहरुलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.