• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

युवा तथा समासेवी नेता पौडेलको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

  •   शुक्रबार, भदौ १८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनको लागि भरतपुर वडा नम्बर १ का टंकनाथ पौडेलले महाधिवेशन प्रतिनिधि पदमा उमेदवारी घोषणा गरेका छन् । २०४५ सालदेखि राजतीति क्षेत्रमा प्रवेश गरेका उर्जाशील एवं निष्ठावान नेता पौडेलले आसन्न कांग्रेस १४औं महाधिवेशनको महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । नेपाली राष्ट्रियता, लोकतन्त्र र समाजवादको पक्षमा अविचलित रही राजनीतिमा आदर्श, निष्ठा र सेवाभावको भाव स्थापित हुनुपर्छ भन्ने मूल विचारलाई आत्मसाथ गर्दै आफू नेपाली कांँग्रेसको राजनीतिमा प्रवेश गरेको बताए ।

    राजनैतिक जीवन नै कांग्रेसमा समर्पित भएका उनी ०४५ सालमा नेविसंघको सदस्य भएदेखि सुरु गरेका थिए । राजनीति सँगसँगै सामाजिक कार्यमा पनि अग्रस्थान बनाउन सफल उनी स्नोतकोत्तरसम्म अध्ययन गरेका छन् । उनले सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय भारतमा स्नोतकोत्तरसम्मको पढाइ पूरा गरेका हुन् । सरल शान्त स्वभावका उनी विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रही निरन्तर समाजसेवामा पनि उत्तिक क्रियाशील छन् । विभिन्न सामाजिक संघ संस्था, देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष, बागेश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रमका पूर्व अध्यक्ष, विश्व हिन्दू महासंघको केन्द्रीय सदस्यसमेत रहेका छन् ।

    पौडेल मैयादेवी ट्रष्ट नेपालका वर्तमान महासचिव हुन् भने मैयादेवी कन्या कलेजका वर्तमान अध्यक्ष हुनुहुन्छ । उनलाई मैयादेवी कन्या कलेज, भरतपुरमहानगरपालिका वडा नम्बर १० को भवन उद्घाटन समारोहमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादवबाट र भौतिक पूर्वाधार निर्माणमा सहयोग पु¥याए वापत दोसल्ला एवम् अभिनन्दन पत्रद्वारा सम्मानित गरिएको थियो । यस्तै पौडेल श्री आदिकवि भानु माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उपलक्ष्यमा सल्लाहकार सदस्यमा रुपमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरे वापत सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित भएका व्यत्तित्व हुन् ।

    यस्तै न्यू दिल्लीमा रहँदा राजीव गान्धी समरता अवार्डले सोही सामाजिक र धार्मिक कार्यको उच्च मूल्याकंन गर्दै उनलाई सम्मान गरिएको थियो । विभिन्न सामाजिक संघसंगठनमा आवद्ध, राजनीतिज्ञ तथा समाजसेवी पौडेल सम्पूर्ण मतदाताहरुलाई महाधिवेशन प्रतिनिधि पदमा आफ्नो अमूल्य भोट दिई विजयी गराई दिनु हुन उनले हार्दिक अनुरोध गरेका छन् ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.