• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

उपत्यकाकामा लकडाउन सहज बनाउनेबारे तीन सीडीओले सरकारलाई दिए यस्ता सुझाव

  •   बिहिबार, जेठ २२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं ।  लकडाउनलाई खुकुलो बनाउन काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले बिभिन्न सुझाव दिएका छन्।

    अब अहिलेकै अवस्थामा लकडाउन थेग्न नसकिने निस्कर्ष निकाल्दै विस्तारै सहज बनाउने बाटो रोज्न प्रमुख अधिकारीहरुले सरकारलाई सुझाव दिएका हुन्।बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले अहिलेसम्मको लकडाउनको अवस्था समीक्षा गर्दै नयाँ रणनीतिको बारेमा सरकारलाई सुझाव दिएका हुन्।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनक दाहालले भने, ‘हामी समस्या पनि सेयर ग¥यौं, हामी सबैको निस्कर्ष भनेको अब कार्यविधि बनाएर सहज बनाउनुपर्छ भन्ने हो।’

    प्रमुख जिल्ला अधिकारीले उच्चस्तरीय समितिमा अनुरोध गर्ने र उच्चस्तरीय समितिको प्रस्तावमा मन्त्री परिषद्ले निर्णय गर्नेछ।‘लकडाउनका बीचमा व्यवसायीका पनि धेरै खालका माग आएका छन्, पसल खोल्न व्यवसाय गर्न पाउनु पर्‍यो भन्ने माग आएका छन्। बिभिन्न पेशा व्यवसाय गर्नेहरुले पनि यो अलि कठिन भयो यसलाई सहज बनाउनु पर्‍यो भन्ने कुरा आएको छ। यसमा तीन जिल्लाको एउटै धारणा बनाएका हौं,’ प्रजिअ दाहालले भने।

    उनले सधैं बन्दका बन्द हुँदा भोकमरि होला, महामारी होला त्यो भएकाले सहजीकरण गर्नु पर्छ भन्ने बताएका जानकारी दिए।‘व्यवसायीका कुरा पनि सुन्न परो। समय तोकेर खोल्ने कि बार तोकेर खोल्ने भन्ने कार्ययोजना बनाउनुपर्छ।’सुरुमा पुरै लकडाउन गरेको सरकारले पछि ४४ प्रकारका व्यवसाय सुचारु गर्ने निर्णय गरेको थियो।

    सरकारले पछिल्लो पटक जेठ ३२ सम्म लकडाउन गर्ने निर्णय गरेपनि लकडाउनलाई कुन रुपमा लैजाने भन्ने निर्णय गर्न सकेको छैन।अब लकडाउनलाई कस्तो रुपमा लैजाने भन्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पनि विज्ञहरुसँग छलफल गरेका थिए।बिहीबार ४ बजे मन्त्रीपरिषद्को बैठक बस्दै छ। बैठकले लकडाउनको स्वरुप तय गर्ने अपेक्षा गरिएको छ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.