• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

महिला सञ्जाल देवघाटका अध्यक्ष सावित्री न्यौपानेद्वारा गाउँपालिकाको राहत कोषमा १५ हजार सहयोग

  •   बुधबार, भदौ २३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवघाट । महिला संजाल देवघाटका अध्यक्ष सावित्री न्यौपानेले देवघाट गाउँपालिकाको राहत कोषमा आर्थिक सहयोग गरेका छन्। मंगलवार एक कार्यक्रमको आयोजना गरि सञ्जालका अध्यक्ष न्यौपानेले व्यक्तिगत रुमा १५ हजार रुपैयाँ गाउँपालिकाको राहत कोषमा आर्थिक सहयोग गरेको हो।

    उनले उक्त सहयोग रकमको चेक गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापालाई हस्तान्तरण गरे। चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले बिश्व महामारीको रुपमा फैलिएको कोविड १९ कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागी हामी सवै एकजुट भएर एकले अर्कालाई सहयोग गर्नुपर्ने बताए।

    साथै अध्यक्ष थापाले नेपाली दिदीबहिनीहरुको महान पर्व हरितालिका तिजको अवसर पारी सो रकम सहयोग गरेकोमा खुशी व्यक्त गर्दै शुभकामना सहित धन्यवाद दिएको थियो। सो कार्यक्रममा ५ नम्बर वडा अध्यक्ष एवं देवघाट गाउँपालिका प्रवक्ता याल बहादुर गुरुङले कोविड १९ कोरोना भाइरसको नियन्त्रण हामी सवै संघ संस्था समुदाय मिलेर अगाडी बढ्नुपर्ने बताए।

    अध्यक्ष गुरुङले नेपाली दिदीबहिनीहरुको महान पर्व हरितालिका तिज पर्वलाई सामान्य तरिकाले मनाउन आग्रह गर्दै भड्किलो र खर्चिलो नगर्न समेत उनले बताए।

    यस्तै गाउँपालिकाको राहत कोषमा आर्थिक सहयोग रकम हस्तान्तरण गर्दै सञ्जालका अध्यक्ष सावित्री न्यौपानेले बिश्व महामारीको रुपमा फैलिएको कोविड १९ कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि सहयोग पुगोस् भन्ने हेतुले हरितालिका तिजको अवसर पारी आफुले खर्च कटौती गरि जम्मा गरेको रकम सहयोग गरेको बताए।

    सो रकम कोविड १९ संक्रमित महिला दिदिबहिनीहरुको लागि आवातजावत गर्न लाग्ने एम्बुलेन्स भाडा खर्चमा खर्चिन अनुरोध गर्दै आगामी दिनहरूमा पनि आफुले सकेको सहयोग गर्ने बताए। कार्यक्रममा नेकपा एमाले देवघाटका अध्यक्ष केशव चन्द्र न्यौपानेले महामारी, विपतको समयमा हामी यो पार्टी त्यो पार्टी भन्ने होइन, सवै समान हौं, भन्ने भावनाका साथ सवैले आ–आफ्नो ठाँउबाट जिम्मेवारी कर्तव्य निभाउन सक्नु पर्ने बताए।

    कार्यक्रममा देवघाट गाउँपालिकाका शिक्षा साखा प्रमुख होमनाथ लामिछाने,देवघाट गाउँपालिका इन्जिनियर प्रमुख तिर्थराज ढुंगाना,देवघाट गाउँपालिका कार्यक्रम प्रमुख कृष्ण पन्त,देवघाट गाउँपालिका स्वस्थ्य साखा प्रमुख प्रदीप बुढाथोकी,देवघाट ईलाका प्रहरी कार्यालय इन्चार्ज सुशील लामिछाने,देवघाट गाउँपालिका महिला सञ्जालका सचीव उषा नैनावस्ति,समाजसेवी मिथुदेवि पौडेल लगाएतको उपस्थिति रहेकोे थियो।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.