• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

जार अनुगमनलाई तिब्रता दिदै महानगर, ईनर्जी फुड प्रालि बाट ठुलो मात्रामा म्याद सकिएको मासुजन्य उत्पादन बरामद

  •   बिहिबार, भदौ ३१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरले बजार अनुगमनलाई तिब्रता दिन थालेको छ । भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीको संयोजकत्वमा रहेको बजार अनुगमन निर्देशक समितिको निर्देशन अनुसार भरतपुर महानगरका राजस्व शाखाका अधिकृत थानेश्वर सापकोटाको नेत्रित्वमा बजार अनुगमन सुरु भएको हो । उपभोक्ताबाट पनि गुनासाहरु आउन थालेको र महानगरको पनि नियमित कार्यक्रम अन्तर्गत बजार अनुगमनलाई अगाढी बढाईएको अनुगमन समिति संयोजक सापकोटाले बताए ।

    सापकोटाको नेत्रित्वको संयुत्त बजार अनुगमन टोलिले भरतपुरको सिर्नजी रोडका केही खाद्य पसल मासु पसल र होटलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा भरतपुर महानगर १० दिपेन्द्र चोकमा समिघ श्रेष्ठले सन्चालन गरेको ईनर्जी फुड प्रालिमा प्याकिगं गरिएको ठुलो मात्रामा मासु तथा मासुजन्य उत्पादन बरामद गरेको हो । ५ र ६ महिना अगाढीनै म्याद सकिएका प्याकिग गरिएको वफ मम, इस्प्रिङ रोल, चकलेट मम, प्राउन, कुखुराको मासु लगाएतका मासुका उत्पादन फेला पारेर नस्ट गरेको थियो ।

    सो पसलबाट धेरै मात्रामा म्याद सकिएको मासुका उत्पादन बरामद गरि नष्ठ गरिएको महानगरका अनुगमन समितिका संयोजक सापकोटाले बताए । उसलाई कसुरका आधारमा थप कारबार्ही हुने सापकोटा बताउछन् । त्यस्तै टोलिले लम्साल किराना स्टोर्समा लेवल नभएको स्वस्तिक ब्राण्डको चामल बिक्री गरेको भेटिएको र उसलाई पनि कानुनी दायरामा ल्याईने खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले बताए । टोलिले नेपाल मिट को पनि अनुगमन गरेको थियो भने अन्य केहि होटल र पसुलहरुको पनि अनुगमन गरेर खाद्य स्वच्छता कायम गर्न र साबधानी सहित ब्यापार गर्न निर्देशन दिएको हो ।

    अनुगमनमा उद्योग बाणिज्य संघका तर्फबाट चेत नारायण सापकोटा, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव निरिक्षक लेखनाथ सिग्देल, उपभोक्ता अधिकार संरक्षण मन्चबाट उपाध्यक्ष बिष्णु भुषाल, नगर प्रहरी प्रमुख मेघराज भट्राई, नगर प्रहरी असई कृष्ण प्रसाद सापकोटा ,राजश्व शाखा अधिकृत रोजी केशी, नगर प्रहरी लगाएत को सहभागिता रहेको थियो ।

    अव बजार अनुगमन लाई निरन्तर अगाढी बढाउने बजार अनुगमन समिति संयोजक सापकोटाले बताए । पहिलो चरणमा सचेतना दिने र त्यसले पनि सुधार नभए कानुन बमोजिम कारबार्ही प्रक्रिया अगाढी बढाउने उनको भनाई छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.