• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

सौराहामा शुरु भयो विपद जोखिम न्यूनिकरण र व्यवस्थापनका लागि आधारभूत मानवीय मापदण्ड बिषयक प्रशिक्षक प्रशिक्षण

  •   सोमबार, असोज ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको सौराहामा विपद जोखिम न्यूनिकरण र व्यवस्थापनका लागि ‘आधारभूत मानवीय मापदण्ड बिषयक’ प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजबाट शुरु भएको छ । स्थानीय पालिकाका वातावरण तथा विपद व्यवस्थापन शाखाका श्रोत व्यक्तिलाई लक्षित गर्दै पांँच दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरिएको हो । एसियाली विपद पूर्व तयारी केन्द्र (एडीपीसी)को मुख्य आयोजना र रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा उक्त प्रशिक्षक प्रशिक्षण कार्यक्रम आज बाट शुरु भएको हो ।

    जिल्लामा हुने विपदका घटनाहरुलाई न्यूनिकरण र विपद प्रभावितका लागि गरिने उद्धार , आर्थिक , सामाजिक ,भौतिक सहयोगका मापदण्ड के के छन र सरकारले यस बिषयमा लागु गरेका ऐन,नीति निर्देशिका र नियमावलीका बिषयमा प्रशिक्षण दिइएको थियो । एडीपीसीका राष्ट्रिय जनप्रतिनिधि मानबहादुर थापाले नेपाल प्राकृतिक प्रकोप र विपदको उच्च जोखिममा रहेकोले यसको न्यूनिकरण र व्यवस्थापनका बारेमा स्थानीय पालिकाका वातावरण तथा विपद व्यवस्थापन शाखाका श्रोत व्यक्तिलाई पांँच दिन प्रशिक्षक प्रशिक्षण दिईएको बताए ।

    ‘हामीले विपदको क्षेत्रमा नेपालमा धेरै काम गर्दै आएका छौ थापाले भने, अहिले चितवनका पांँच पालिकाका श्रोत व्यक्तिलाई प्रशिक्षण दिएका हौंं ।’ हाल भरतपुर महानगर पालिका, रत्नननगर नगरपालिका, खैरहनी , कालिका र राप्तीकाका श्रोत व्यक्तिलाई प्रशिक्षण दिईएको र अन्य दुई पालिका माडी नगरपालिका र ईच्छाकामनाका श्रोत व्यक्तिलाई छिट्टैनै प्रशिक्षण दिईने थापाले बताए । उनका अनुसार श्रोत व्यक्तिले यस प्रशिक्षक प्रशिक्षणबाट आफ्नो मातहत तथा अन्य सरोकारवाल निकायका अन्य प्रतिनिधिलाई प्रशिक्षण दिनेछन ।

    प्रशिक्षक प्रशिक्षणको उद्धेश्यबारे बोल्दै थापाले भने, ‘यसको मुख्य उद्धेश्य विपद जोखिम न्यूनिकरण बारे ज्ञान , सचेतना दिनुका साथै विपद प्रभावितका अधिकारबारे प्रशिक्षण गराउनु र विपद व्यवस्थापनका लागि दक्ष जनशक्ति उत्पादन गर्नुनै हो ।’ कार्यक्रममा एडीपीसीका तर्फबाट सुनील सुन शाक्यले सहजीकरण गरेका थिए ।

    कार्यक्रममा विपद जोखिम न्यूनिकरण सम्बन्धी गैह्रसरकारी संस्थाका प्रतिनिधि , गृहमन्त्रालय र संघीय मामिला तथा समन्वय मन्त्रालयका वरिष्ठ अधिकृत लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहयोगी ग्रैह सरकारी संस्थाका रुपमा डिपीनेट, एआइन, एपीपी ,एनडीआरसी, एनडीआरएन, बिल मिलिण्डा गेट्स फाउण्डेसन रहेका छन । प्रशिक्षक प्रशिषण कार्यक्रम असोज ८ गतेसम्म चल्नेछ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.