• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

आन्दोलनलाई हलुका रुपमा नलिन एनपीआइ कलेजलाई विद्यार्थीको चेतावनी

  •   सोमबार, असोज ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। भरतपुर ११ भोडाजमा रहेको नेपाल पोलिटेक्निक इन्सिच्युट ( एनपीआइ) मा पढ्ने विद्यार्थीहरुले चर्को नाराबाजि सहित कार्यालय घेराउ गरेका छन् । आज (सोमबार) विद्यार्थीहरुले भोजाडमा रहेको कलेज भवन देखि विशाल चोक हुदै भरतपुर १० कार्यालयसम्म बिरोध ¥याली प्रदर्शन गरेका थिए । एनपीआइ कलेजले अनलाइन कक्षा सञ्चालनको नाममा चर्को शुल्क लिएको भन्दै बिगत १६ दिन अघिदेखि २५ प्रतिशत शुल्क मिनाहाको माग गर्दै विद्यार्थीहरुले नाराबाजी गरिरहेका छन् ।

    प्रदर्शनमा विद्यार्थीहरुले कलेज तेरो पाराले दुःख पाए साराले, शैक्षिक माफिया होशियार, लुटतन्त्र बन्द गर, कलेज प्रशासन मुर्दाबाद, लुटतन्त्र बन्द गर, शिक्षाको व्यापार बन्द गर, विद्यार्थीको माग पूरा गर , विद्यार्थीको भबिष्य माथि खेलवाड बन्द गर । शिक्षामा कालोबजारी बन्द गर लगायतका नारा लगाएका थिए । तालाबन्दी गरेपछि बीचबीचमा वार्ता बसे पनि सफल हुन नसकेको विद्यार्थीहरुको भनाइ छ । प्रदर्शनमा सहभागी एक विद्यार्थीले कलेजले निःशुल्क जुम प्रयोग गरेर विद्यार्थीलाई ४० मिनेट मात्रै पढायो ।

    त्यसमा पनि शिक्षक १० मिनेट अघि आउने र १० मिनेट छिटो जाने गर्ने गरेको बताए । उनले अनलाइनको नाममा ठगी भयो , राम्रोसँग पढाई भएन , कलेजले शुल्क पूरै लिने गरेको बताए । उनले कलेजले विद्यार्थीहरुलाई पैसाको रुख सम्झेको बताए । त्यस्तै आर्का विद्यार्थीले कलेज प्रशासनले विद्यार्थी र अभिभावकसंग लुकामारी खेलेको बताएका छन् । उनले एनपीआइको कर्तुत प्रति लगाम नलगाए विध्यार्थी र अभिभावक सधै लुटिने बताए । उनले विद्यार्थीख धैर्यताको परीक्षा नलिन कलेज प्रशासनलाई चेतावनी समेत दिएका छन् ।

    कोभिड महामारीको बहानाबाजी गरी एनपीआइ कलेजले राम्रो संग पठनपाठन नगराएको, २५ प्रतिशत शुल्क छुट गर्न आग्रह गर्दा अटेर गरेको , परिक्षाको फर्मको मिति असोज १० गतेसम्म हुदा पनि कलेज प्रशासनले माग पूरा नगरेको , अनलाइन कक्षाको नाममा लाखौं असुल गरेको बिरोधमा आन्दोलन गरेको र माग पूरा नभए सम्म आफुहरु अझै कडा रुपमा प्रदर्शमा आईरहने बताउछन् । उनिहरुले शान्तिपूर्ण रुपमा गरेको आन्दोलनलाई हलुकामा नलिन समेत चेतावनी दिएका छन् ।

     

     

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.