• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ९. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

काँग्रेस चितवनको सचिबमा ढकालको उम्मेदवारी

  •   बुधबार, असोज ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत चितवनको जिल्ला सचिबका लागि नेविसंघ चितवनका अध्यक्ष सूर्य ढकालले आफ्नो उम्मेदवारी प्रस्तुत गर्नु भएको छ । लामो समय देखि नेबिसंघको जिल्ला अधिबेशन हुन नसकीरहेको समयमा अहिल युवा पुस्ता वढि मात्रामा माउ पार्टीको राजनितिमा आएको देखिन्छ । अहिले जिल्लामा क्रियाशिल बिद्यार्थी राजनिति गर्दै आएका बिद्याथीहरु मात्रै ३ सय १७ जना नेपाली काँग्रेस चितवनको क्षेत्रीय प्रतिनिधिको रुपमा आएका छन् ।

    उनीहरु मध्ये बिद्यार्थी राजनितिमा चिनिएका सबै कुनै न कुनै पदका लागि दावि गर्दै उम्मेदवारी दिई रहेको समयमा नौ वर्ष देखि नेविसंघ चितवनको नेतृत्व गर्दै आउनु भएका ढकाल अहिले पार्टीको जिल्ला सचिबको उम्मेदवारको रुपमा आउनु भएको हो । वि. सं. २०५३ सालमा नेविसंघ आदर्श मावि दिव्यनगरको इकाई अध्यक्ष भएर राजनैतिक यात्रा सुरु गर्नु भएका ढकाल विद्यार्थी काल देखिनै राजनितिमा सक्रिय रहँदै आउनु भएको थियो । अध्ययनको शिलशिलामा सरस्वती वहुमुखि क्याम्पसको इकाइ सचिब कार्यवहाक अध्यक्ष भएर काम गर्नु भएका ढकाल स्ववियू निर्वाचनमा स्ववियू सचिबको उम्मेदवार समेत वन्नु भएको थियो ।

    नेविसंघका तर्फबाट स्ववियू सचिब बन्नुभएका ढकाल आँफ्नै साथिहरुको अन्तरघातका कारण निर्वाचनमा पराजय भोग्नु परेको थियो । वि. सं. २०५७ साल देखि नेपाली काँग्रेसको क्रियाशिल सदस्यको रुपमा काम गर्दै आउनु भएका ढकाल आँफुलाई पार्टीको पूर्णकालिन कार्यकर्ताको रुपमा उभ्याउनु भएको छ । ढकालले नेविसंघ चितवनको नेतृत्व सम्हाले संगै पार्टी सरकारमा हुँदा वा वाहिर रहँदा पार्टी र सरकारले गरेका नकारातमक कामको लागि बिरोध गर्ने परिपार्टी वनेको छ ।

    यस्तै बिद्यार्थी संगठनको नाममा स्कुल कलेजमा हुने चन्दा आतङ्क समेत अन्त्य गर्न आफ्नो ठूलो भूमिका रहेको उहाँले बताउनुभयो । जिल्लामा नेबिसंघलाई जस्तै चलायमान वनाउन र पार्टीको सचिबालय चुस्त दुरुस्त वनाउन आँफ्नो उम्मेदवारी रहेको उहाँले जानकारी दिनुभयो । निर्वाचनमा आँफ्ना तीन वटा एजेण्डा रहेको उहाँको भनाई छ । ह्याल्लो अभियान, पुल अभियान र युवाको साथ अग्रजको अनुभव उहाँका मुख्य एजेण्डा हुन । ह्याल्लो अभियान अन्तर्गत काँग्रेसका नेता कार्यकर्ताहरुको समस्या समाधान सदरमुकाम आउनै नपर्ने गरि टेलिफोनमार्फत समस्या समाधान गरिने छ ।

    पुल अभियान अन्तर्गत स्थानिय तहमा देखिएका समस्या स्थानिय तहमानै वा जिल्लामा ल्याएर टुङ्गाउने र जिल्लाबाट समस्या समाधान नभए केन्द्र सम्म पुगेर भए पनि समस्या समाधान गर्ने उहाँको भनाई थियो । पार्टीका २७ हजार क्रियाशिल सदस्यहरुलाई प्रबिधि मैत्री वनाउँदै तालिम तथा प्रशिक्षणको व्यवस्था गरिने उहाँले बताउनुभयो । युवा पुस्तामा चर्चामा रहनु भएका र बिद्यार्थी राजनितिबाट मुलधारको राजनितिमा आउन चहानु भएका युवा नेता ढकाल अब पार्टी र देशको नेतृत्व युवाले गर्नुपर्ने बताउनुहुन्छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.