• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवन मेडीकल कलेज सरकारलाई पिसिआर ल्याब दिन तयार

  •   आइतबार, जेठ २५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कोरोना भाईरस कोभिड–१९ को संक्रमण बढिरहेको समयमा यहाँ रहेको चितवन मेडिकल कलेजले स्थापना गरेको पिसिआर परिक्षण प्रयोगशाला सरकारलाई दिन तयार रहेको जनाएको छ । बिगत एक बर्ष देखि काम थालेर हाल प्रयोगशाला संञ्चालनको तयारी अबस्थामा पुगेको छ । कलेजका अध्यक्ष एबं प्रबन्ध निर्देशक प्रा।डा। हरिशचन्द्र न्यौपानेले आँफुहरु संग जनशक्ति र प्रयोगशाला तयारी भएको भन्दै सरकारलाई दिन तयार रहेको पत्र दिई सकेको बताउनुभयो । उहाँका अनुसार केही दिन अघि स्वास्थ्य मन्त्रालयलाई कलेजले आँफुहरु प्रयोगशाला दिन तयार रहेको पत्र पठाएको छ । न्यौपानेका अनुसार कलेजमा प्रयोगशालामा काम गर्न सक्ने सात जना अनुभबि जनशक्ति रहेका छन् । त्यही कलेजका जनशक्तिले भरतपुर कोभिड–१९ प्रयोगशाला सुरुवातीमा काम गरेका थिए । हाल पनि कलेजकै दुई जना जनशक्ति प्रयोगशालामा रहेका छन् । न्यौपानेले अहिलेको संकटको समयमा सामाजिक उत्तरदायीत्व वहन गर्दै सरकारलाई सहयोग गर्ने प्रस्ताब आँफुले गरेको जानकारी दिनुभयो । कलेजले अनुमती पाएमा परिक्षण गर्न सक्ने भए पनि सरकारी तवरबाटै प्रयोगशाला संञ्चालन गर्न उपयुक्त हुने आफ्नो सुझाब रहेको उहाँले बताउनुभयो । यस प्रयोगशालामा दैनिक २ सय भन्दा वढी नमुनाको परिक्षण गर्न सकीने उहाँको भनाई छ । त्यहाँ लाग्ने खर्च सरकारी तवरबाट गरेर काम गरेमा अहिले पालो कुरेर राखिएका नमुनाहरुको समयमा परिक्षण गर्न सकीने देखिएको छ । भरतपुर कोभिड १९ प्रयोगशाला स्थापनामा न्यौपानेको सक्रिय भूमिका रहेको थियो । उहाँले तत्कालिन समयमा पनि मेडीकल कलेजमा प्रयोगशालाका लागि ठाउँ दिन तयार रहेका जनाउनु भएको थियो । हाल भरतपुर अस्पतालले संञ्चालन गरेको प्रयोगशालामा चितवन, मकवानपुर, नवलपुर र कपिलवस्तुका नमुना परिक्षण भईरहेको छ । यस मेडीकल कलेजले निजी क्षेत्रबाट कोभिड १९ नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । कोभिड क्लिनीकमा दैनिक ५÷६ जना बिरामी हेर्दै आएको जनाएको छ । यहाँ संञ्चालनमा आएको भरतपुर कोरोना बिशेष ९अस्थाई० अस्पतालमा २० वटा शैया लगाएतका उपकरण र जनशक्ति चितवन मेडीकल कलेजले सहयोग गरेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.