चितवन । काङ्ग्रेसको १४ औं महाअधिबेसन अन्तर्गत चितवनको माडि नगरपालिकामा भएको चुनाबमा कोमलनाथ भुषाल बिजयी भएका छन। सनिवार राति सकिएको मतगणना अनुसार भुषालका ३ मतको झिनो मतले बिजयी भएका हुन।
भुषालले ७४ र महतोले ७१ मत प्राप्त गरेको मतदान अधिकृत कृष्ण न्यौपानेले बताए । उपसभापतिमा गणेस पौडेल र मायानाथ अधिकारि बिजयी भएका छन।यस्तै सचिबमा लिकनाथ अधिकारि र कपिल अधिकारि सर्बसम्मत भएका थिए। माडिमा जम्मा १४७ मत रहेको थियो।








