• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

प्रतिकुलतालाई अनुकुलतामा बदल्दै सेवा भाबमा लागिरहने लायन्सकर्मीको भनाई

  •   आइतबार, जेठ २५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । प्रबिधिको उपयोग गर्दै लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी टु एरिया नं ३ ले आज परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा एरिया नं ३ ले लायन बर्ष २०२०÷२१ नव निर्वाचित गर्भनर, प्रथम भाईस डिष्ट्रिक गर्भनर तथा द्धितिय गर्भनर, तथा सचिब र कोषाध्यक्ष सँग यस क्षेत्रमा कार्यरत क्लबका अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिब तथा कोषाध्यक्ष सँग परिचयात्मक तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको हो । ३ नं एरियाका प्रमुख लायन प्रभाकर पण्डितको सभापतित्वमा सम्पन्न कार्यक्रममा लायन बर्ष २०२०÷२१ का लागि नब निर्वाचित गर्भनर लायन शम्भु नकर्मीले आगामी बर्षमा डिष्ट्रिकले गर्ने कार्यहरुको जानकारी जानकारी गराउनुभएको थियो । कार्यक्रमा लायन बर्ष २०१९÷२० का गर्भनर लायन अनुप कुमार पहारीले नवनिर्वाचित सबैलाई शुभ कामना प्रदान गर्दै प्रतिकुलतालाई अनुकुलतामा बदल्दै सेवा भाबमा लागिरहन लायन्स कर्मीहरुलाई अनुरोध गनुभएको थियो । डिष्ट्रिकका प्रथम भाईस डिष्ट्रिक गर्भनर लायन रामप्रसाद भट्टले कार्यक्रममा उपस्थित लायन्सकर्मीहरुलाई कोरोना को यो बिषम अवस्थामा के कसरी काम गर्न सकिन्छ भन्ने बारेमा प्रष्ट पार्नुभएको थियो । कोभिड १९ को यो बिषम परिस्थितीमा पनि लायन्स कर्मीहरुले स्वास्थका क्षेत्रमा बिबिध कार्यक्रहरु गरिरहेका छन् । जुम प्रबिधि बाट गरिएको शुभ कामना आदान प्रदान कार्यक्रममा डिष्ट्रिकका द्धितिय भाईस डिष्ट्रिक गर्भनर सि बि चन्द, पुर्ब डिष्ट्रिक गर्भनर प्रभात कुमार जोशी, चितवन क्षेत्रका अग्रज लायन्सकर्मीहरु नारायण शर्मा, सिद्धार्थलाल चुके, दिनानाथ न्यौपाने लगायतले शुभ कामना ब्यक्त गर्दै नयाँ अध्यक्षहरुलाई लायन्सको मर्म ”हामी सेवा गर्छौं“ भन्ने भावका साथ अगाडी बढ्न आग्रह गर्नुभएको थियो । चितवन नवलपुर क्षेत्रमा हाल करिब १०० लायन्स क्लबहरु क्रियाशिल छन् । यो क्षेत्रमा पहिलो क्लब लायन्स क्लब अफ नारायणगढको सन् १९८२ मा स्थापना भएको थियो । कोभिड १९ को यो बिषम परिस्थितीमा पनि लायन्स कर्मीहरुले स्वास्थका क्षेत्रमा बिबिध कार्यक्रहरु गरिरहेका छन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.