• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

गैडा तस्करीमा संलग्न एकै घरका ३ दाजु भाइ सहित ९ प्रकाउ

  •   मङ्गलबार, असोज १२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । दुर्लभ एकसिंगे गैंडा तस्करीको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले ९ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । गत साउन ३२ देखि भदौं १० गतेसम्ममा विभिन्न स्थानबाट उनिहरुलाई पक्राउ गरेर सार्वजनिक गरेको हो । आज चितवन राष्ट्रिय निकुञ्ज कसरामा पत्रकार सम्बेलन गरि पक्राउ परेका मध्ये आठ जनालाई सार्वजनिक गरिएको छ भने एक जनाको स्वास्थ्य अवस्था गम्भीर भएपछि अदालतको आदेशले छाडिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार २०७६ कात्तिकमा निकुञ्जको बहपुर खोला क्षेत्रमा गैंडा मारेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ ।

    पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ४ बस्ने ३० वर्षिय विजय कान्छ भनिने जयबहादुर प्रजा, मकवानपुर मनहरी गाउँपालिका वडा नं. ४ मसिने खोला बस्ने ३६ वर्षिय दिलिप एवं दिलबहादुर प्रजा भन्ने सिंहराम प्रजा र धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नं. १ बस्ने ३५ वर्षिय कवि भन्ने रामकुमार श्रेष्ठ रहेका छन् । जयबहादुर प्रजालाई भदौ ४ गते, दिलबहादुर प्रजालाई र श्रेष्ठलाई भदौ ६ गते पक्राउ गरिएको हो । त्यस्तै बि.सं. २०७७ भदौमा गैंडा मारेको अभियोग लागेका दुई जनालाई पक्राउ गरिएको छ भने चार जना फरार रहेका छन् । सो अभियोगमा पक्राउ पर्नेमा नवलपरासी बुलिङ्गटार गाउँपालिका वडा नं. १ घर भई गैंडाकोट नगरपालिका वडा नं. १ बस्ने ३२ वर्षिय चतुरे भन्ने गोपाल सारु र धादिङको रोराङ्ग गाउँपालिका वडा नं. १ बस्ने ३५ वर्षिय कवि भन्ने रामकुमार श्रेष्ठ रहेका छन् । सारुलाई साउन ३२ गते र श्रेष्ठलाई भदौ ६ गते पक्राउ गरिएको हो ।

    बि.सं. २०७७ असोजमा निकुञ्जको घाँघर क्षेत्रमा पर्ने बाटुले चौरको खोल्सीमा गैंडा मारेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ । सो घटनामा संलग्न रहेको अभियोग लागेका सात जना फरार रहेका छन् । पक्राउ पर्नेमा मकवानपुरका सरिखेत गाउँपालिका वडा नं. ९ बस्ने करण मुक्तान भन्ने करण प्रजा, मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ४ बस्ने मसिने टोङ्ग्रा खोला बस्ने सुरेश प्रजा र मकवानपुर मनहरी गाउँपालिका वडा नं. ४ का २७ वर्षिय बाबु भनिने सरोज मुक्तानरहेका छन्।

    सरोज मुक्तानको स्वास्थ्य अवस्था गम्भीर भएकाले अदालतमा हाजिर हुने गरी छाडिएको छ । निकुञ्जको घाँघरपोष्टदेखि १.५ किमीमा पर्ने ढड्डाघारीमा बि.सं. २०७७ जेठमा गैंडा मारेको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । उक्त घटनामा संलग्न रहेको अभियोग लागेका पाँच जना फरार रहेका छन् । पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका वडा नंं ७ देवेन्द्रपुर बस्ने यादव भन्ने राजन गुरुङ रहेका छन् । यस्तै मकवानपुरका सरिखेत गाउँपालिका वडा नं. ९ बस्ने वृन्दासिंह प्रजालाई पनि निकुञ्जले पक्राउ गरेको छ ।

    यस अघि नै दुई वटा गैंडा मारेको मुद्दामा फरार रहेका उनलाई पक्राउ गरि कारागार चलान गरिएकोमा पुनः अर्का दुई मुद्दामा जोडिएपछि अनुसन्धानका लागि निकुञ्ज लगिएको हो । उनीहरुलाई आज निकुञ्जको मुख्यालय कसरामा सार्वजनिक गरिएको हो ।चार वटा गैंडा मार्न संलग्न १७ जनामध्ये हालसम्म ८ जनालाई पक्राउ गरिएको छ भने नौ जना फरार रहेका छन् । निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार गैंडा तस्करमा संलग्न हुनेहरु प्रायः जसो एउटै परिवारका रहने गरेका छन् ।

    एउटै परिवारका सदस्य मिलेर काम गर्दा सूचना बाहिर नजाने र सुरक्षित भईने भएकाले एकै परिवारका सदस्यहरु बढी संलग्न हुने गरेको उहाँले जानकारी दिनुभयो ।उहाँका अनुसार पक्राउ पर्नेमा तीन जना दाजुभाई, बाबु–छोरा, साला–भेना, मामाको छोरा–फुपुको छोरा छन् ।”

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.