• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

बस्तीपुर हरियाली टोल बिकास सस्थाका युवाहरुलाई खेलकुदका सामाग्री प्रदान

  •   शनिबार, असोज १६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैडाकोट । गैंडाकोट नगर पालिका वडा नं ३ बस्तीपुरलाई लायन्स गाँउका रुपमा बिकास गरिरहेका लायन्सहरुले आज नगद हस्तान्तरण, खेलकुद सामाग्रीहरु प्रदान गरेका छन् । गैंडाकोट नगर पालिका वडा नं ३ बस्तीपुरको हरियाली टोल बिकास सस्थाका युवाहरुलाई खेलकुदका सामाग्री प्रदान गरिएको छ । उक्त सामाग्रीहरु लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धिका सचिब लायन डा. आदित्य जालानले सौजन्य गनुभएको हो । यसै गरी बस्तीपुर गाँउमा खेलकुद मैदान मर्मतका लागि नगद रु १६,००० नगद प्रदान गरिएको छ ।

    कार्यक्रममा लायन्स क्लब अफ गैडाकोट उत्कृष्टका क्लब निर्देशक आरोह सापकोटाको जन्मदिनको अवसरमा प्राप्त रु १०,००० र लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धिका अध्यक्ष डा. भावना बाग्लेले पितृहरुको स्मृतिमा रु ५००० भोक बिरुद्धको अभियानका लागि प्रदान गर्नुभएको थियो । बस्तीपुरलाई लायन्स गाँउको रुपमा घोषणा गरे पछि लायन्सहरुको सक्रियतामा बिद्यालय परिसर सँगै रहेको चौतारोको निमार्ण, बिद्यालयमा परिसरमा बालसिकाई कक्षाको निमार्ण भईरहेको छ ।

    सो अभियानलाई सघाउन लायन्स क्लबलाई लायन्स क्लब अफ चितवन चौतारीका पुर्व अध्यक्ष एवं रिजोन चियर पर्सन बिनोद पन्तले रु २५,५५५ र लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष डा. गंगा सापकोटाले रु २ लाख ४० हजार रुपैया हस्तान्तरण गर्नुभएको छ । सो कार्यक्रमा लायन्स क्लब ईन्टरनेहनल डिष्ट्रिक ३२५ बि २ का डिष्ट्रिक को चिफ एडभाईजरहरु लायन राजेन्द्र गौतम, लायन कृष्ण पाण्डे, डिष्ट्रिक डेपुटी सचिब पूर्णप्रसाद शर्मा, पञ्चकन्या प्राथामिक बिद्यालय बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष रुद्र प्रसाद पौडेल, बिद्यालयकी प्रअ राधिका भण्डारी, बिद्यालयका शिक्षक शिक्षिकाहरु चार बटै क्लबका अध्यक्ष एवं पदाधिकारी तथा स्थानियहरुको उपस्थिती रहेको थियो ।

    गैंडाकोट नगर पालिका वडा नं ३ बस्तीपुरलाई लायन्स गाँउका रुपमा बिकास गर्नका लागि लायन्स क्लब अफ चितवन चौतारी, लायन्स क्लब अफ गैडाकोट उत्कृष्ट, लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धि र लायन्स क्लब अफ चितवन स्पन्दनले गत जुलाई महिनादेखि बिबिध कार्यक्रहरु गरिराखेका छन् ।

    हाल सम्म पञ्चकन्या प्राथामिक बिद्यालय परिसर तथा छेउछाउमा बृक्षारोपण गरेका छन् । बिद्यालय परिसर सँगै चौतारो निमार्णाधिन छ । आगामी दिनमा उक्त गाँउमा बिद्यार्थीहरुलाई स्टेशनरी सामाग्री प्रदान गर्ने, बिद्यालयमा खानेपानीको प्रबन्ध गर्ने, स्वास्थ्य शिबिर तथा चेतनामुलक कार्यक्रमहरु गरिने लायन्स क्लब अफ गैडाकोट उत्कृष्टका अध्यक्ष किरण कुमार केशीले बताउनुभयो ।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.