• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

मापदण्ड नपुगेका भरतपुरका ६ वटा स्वास्थ्य संस्थालाई जिल्ला प्रशासनको कारवाही

  •   सोमबार, असोज १८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । मापदण्ड नपुगी सञ्चालनमा रहेका भरतपुरका छ वटा स्वास्थ्य सस्थालाई जिल्ला प्रशासन कार्यालय चितवनले दण्ड जारीवाना लगाएको छ ।मेडिकल सिटीका रुपमा परिचत भरतपुरमा सञ्चालनमा रहेका ती स्वास्थ्य सस्थाले सामान्य मापदण्ड र राज्यको कानुन पालना नगरेको भन्दै प्रति स्वास्थ्य सस्था तीन २० हजारदेखि तीन लाख रुपियाँसम्म जरिवाना लगाएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले जानकारी दिनु भयो । आइतबार अनुगमन गर्दा कमजोरी देखिएका सस्थालाई सोमबार कार्वाही गरी जरिवाना लगाइएको हो ।

    कार्वाहीमा पर्नेहरुमा अस्पताल रोडमा रहेको नबल पोलिक्लिनिक, भरतपुर पोलिक्लिनिकल, नवल डेण्डटललाई जनही ३ लाख रुपियाँ जरिवाना लगाइएको छ । ती स्वास्थ्य सस्थाले बिना दर्ता, सञ्चालन गरेको, मापदण्ड पुरा नगरी सेवा सञ्चालन गरेको, दुर्गन्धित भेटिएको थियो ।त्यस्तै गरी एपोलो डेण्टल क्लिनिकललाई ५ हजार, मिराकल फार्मेसीलाई दुइलाख ५० हजार रुपियाँ, रिजन फार्मेसीलाई २० हजार रुपियाँ जरिवाना लगाइएको छ ।

    अनुगमनका क्रममा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने औषधि बिक्री गरेर सेवाग्राहीको स्वास्थ्यसँग खेलवाड गरेको पाइएको शर्माले बताउनु भयो । भरतपुर अस्पताल रोडका पोलिक्लिनिक तथा फार्मेसीहरुले मापदण्ड पुरा नगरेको र फार्मेसीहरुले म्याद गुज्रिएका औषधिहरु पनि बिक्रीका लागि राखेको भेटिएको थियो । शर्माले भन्नु भयो ‘बिरामीको उपचार गर्नुपर्ने दायित्व रहेको पोलिक्लिनिकहरु दर्ता नै नगरी सञ्चालन भएको, कतिपय पोलिक्लिनिक दर्ता भएपनि बिना अनुमति दाँतको उपचार गरेको, आर्थिक कारोबार प्रकृयासम्मत नभएको, भौतिक पूर्वाधार उपयुक्त नभएको र असाध्यै दुर्गन्धित भेटिएको थियो,’ शर्माले भन्नु भयो, ‘यस्ता स्वास्थ्य संस्थालाई शिल गरेर जरिवाना गरेका छौ ।’

    कार्वाहीमा परेका फार्मेसीहरुले तोकिएको अधिकतम मूल्य भन्दा बढीमा औषधि विक्री भइरहेको, मिति गुज्रिएका औषधिको व्यवस्थापन नगरेको र लागू औषधका रुपमासमेत प्रयोग गरिने औषधि डाक्टरको प्रेस्किप्सन बिना बिक्री गरिरहेको भेटिएको थियो । ‘यस्तो कार्यले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले सञ्चालकहरुलाई कारबाही गरेको हौ,’ उहाले भन्नु भयो, ‘केही फार्मेसीबाट मिति गुज्रिएका औषधिहरु जफत गरेका छौं।’ सोमबार आवश्यक कागजपत्र र सफाइ दिन वोलाएकोमा उहाहरुले कुनै प्रमाण देखाउन नसकेकाले कार्वाही गरेका हौ शर्माले भन्नु भयो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.