• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

एसएसडब्लु तयारी कक्षाका लागि केटीएम सिभील एजुकेशन नेटवर्कको सौराहा चोकमा शाखा विस्तार

  •   शुक्रबार, असोज २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    रत्ननगर । शैक्षिक परामर्श संस्था केटीएम सिभील एजुकेशन नेटवर्कले आफ्नो शाखा विस्तार गरेको छ । काठमाडौंमा मुख्य कार्यालय रहेको नेटवर्कले आफ्नो दोस्रो शाखा टांँडीको सौराहा चोकमा सञ्चालनमा ल्याएको हो । बिहीबार घटस्थापनाको अवसर पारेर एक कार्यक्रमका बीच उक्त शैक्षिक संस्थाको शुभारम्भ गरिएको हो । संस्थाकी प्रबन्ध निर्देशक अस्मिता श्रेष्ठले रत्ननगर र वरपरका पालिकालाई लक्षित गरी भाषा प्रशिक्षण सहित परामर्श संस्था सञ्चालनमा ल्याइएको जानकारी दिईन ।

    बिशेषगरी जापान जाने विद्यार्थी एवं रोजगारकर्तालाई लक्षित गरी सम्पुर्ण परामर्श एवं डकुमेन्टसनको काम शुरु भएको उनले बताईन् । ‘अहिले जापानिज भाषा सिकाएर प्रशिक्षार्थीले चाहेको क्षेत्रमा एसएसडब्लु (बिशेष दक्ष कामदार) भिषाको लागि भर्ना धमाधम शुरु गरेका छौं , प्रबन्ध निर्देशक श्रेष्ठले भनिन, हामीले अन्य भाषा कोरियन, न्याट, आइएलटिसको पनि कक्षा साथसाथ शुरु गरेका छौं ।’ उनका अनुसार यहांँ भाषा र जापानको कला संस्कृति , कानुन र जबको प्रकृति बारे प्रक्षिक्षण गराइसकेपछि अनलाइन परीक्षा मार्फत पास भएपछि प्रशिक्षार्थी जापान जान सक्नेछन ।

    एसएसडब्लु भिषा अन्तर्गत कृषि , रेष्टुरेण्ट,होटल, नर्सिङ्ग लगायत १४ वटा सेक्टरमा जापान सरकारलेनै दक्ष कामदार माग गरेकोले सोही अनुसार भर्ना तथा प्रशिक्षण भईरहेको श्रेष्ठले जानकारी दिईन । यसको लागि संस्थाले भाषा कक्षा र प्रशिक्षण बाहेक सबै सेवा निशुल्क उपलब्ध गराएको छ । ‘यो बिशेष भिषाको लागि अहिले संस्थाले क्लास बाहेक कुनै फि लिएको छैन, उनले भनिन , भिषा फि र टिकट समेत फ्रि नै हो ।’ कोरियन सरकारको इपिस प्रणाली जस्तै जापान सरकारले पनि हालै मात्र यो भिषा प्रणाली लागु गरेको हो ।

    ‘यसको परीक्षा अनलाइनबाट जापान फाउण्डेसनले गर्छ उनले भनिन, यस भिषामा न्यूनतम माग हुन्छ । तर सिट सिमित छ ।’ आफू पाँच बर्षभन्दा बढी जापान अध्ययन गरेर आएको र विगत तीनबर्षदेखि जापानिज भाषा प्रशिक्षण गर्दै आएकोले प्रशिक्षार्थीलाई जापान जान सहज हुने उनको भनाई छ । प्रशिक्षार्थीले न्यूनतम योग्यता ८ कक्षा पास गरेपछि भाषा तथा अन्य तालिम र परामर्श लिएपछि जापान जान सक्षम हुनेछन ।

    केटीएम सिभिल एजुकेशन नेटवर्कमा दक्ष प्रशिक्षकद्धारा भाषा सिकाई र प्रशिक्षण हुने भएकोले सतप्रतिशत भिषा लाग्ने संभावना भएको उनले बताईन । संस्थाको मुख्य काम जापानको भिषाको लागि तयारी प्रक्रिया भएपनि संस्थाले कोरिया , अष्ट्रेलिया, यूके लगायत अन्य देशहरुको लागि पनि भाषा कक्षाको साथै डकुमेन्टसनको काम पनि गरिने उनले जानकारी दिईन ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.