काठमाडौं । नेपाली कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लागेको छ ।
रक्षामन्त्रीमा केन्द्रीय सदस्यसमेत रहेका सांसद मिनेन्द्र रिजाललाई जिम्मेवारी दिन लागिएको छ।
देउवानिकट स्रोतका अनुसार दिलेन्द्रप्रसाद बडुले कानून, उमा रेग्मीले महिला तथा उमाकान्त चौधरीले खानेपानी मन्त्रीका रूपमा सपथ लिनेछन् ।








