• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ९. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

चितवन उद्योग संघमा त्रिलोचन कँडेलको नेतृत्व

  •   आइतबार, असोज २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन उद्योग संघ ३० औं साधारण सभा एवं १६ औं अधिवेशनले २०७८÷०८० को लागि नयाँ कार्यसमिति चयन गरेको छ । चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले त्रिलोचन कँडेलले नेतृत्वमा नयाँ समिति चतन गरेको थियो । चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलद्वारा अध्यक्षको प्रतिवेदन पेश गर्नुभएको थियो ।

    भने, संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले संघको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी संघका उपाध्यक्ष एवं आर्थिक विभाग संयोजक सूर्यप्रसाद न्यौपानेले संघको आर्थिक प्रतिवेदन (आ.व. २०७७÷०७८) प्रस्तुत गर्नुभएको थियो । भने, विधान मस्यौदा समितिका संयोजक उपाध्यक्ष मदन घिमिरेले विद्यान संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

    चितवन जिल्ला अदालत वार एशोसिएसनका अध्यक्ष अधिवक्ता रामकृष्ण अधिकारी प्रमुख निर्वाचन अधिकृत रहेको निर्वाचन समितिको सदस्यहरुमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख यादवनाथ आचार्य र चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल निर्वाचन प्रमुखको भूमिका रहनु भएको थियो । समितिले नयाँ कार्यसमितिको चयन समेत गरेको थियो ।

    नवनिर्वाचित समितिको अध्यक्षमा त्रिलोचन कंडेल, उपाध्यक्षहरुमा सुर्य प्रसाद न्यौपाने, मदन घिमिरे, गजेन्द्र अधिकारी, युग राज वस्ती, मदन चिरञ्जिवी पोखरेल, तारा वहादुर कार्की, कार्यसमिति सदस्यहरुमा गोविन्द्रप्रसाद खनाल, युवराज पाठक, चन्द्रकान्त सुवेदी, सुदिप कुमार ओली, भोजराज खनाल, नरबहादुर नेपाल, प्रतिभा श्रेष्ठ, जितबहादुर हमाल, गोपाल प्रसाद गैरे, डा प्रमोद लामिछाने, दिनुप कुमार बराल, दण्डपाणि भट्ट, महेन्द्र वहादुर बानियाँ, पुरुषोत्तम रिजाल, अमर घिमिरे, प्रमेश्वर भण्डारी, चन्दना कोइराला, दुर्गालाल सापकोटा, पार्वती कुवँर, सुरेन्द्र कार्की, वसन्त पौडेल, विशाल चापागाई रहनुभएको थियो ।

    कार्यक्रममा चितवन उद्योग संघ पूर्व अध्यक्ष मण्डलका अध्यक्ष भेषराज दुवाडी, चितवन उद्योग संघका पूर्व अध्यक्ष तथा गभर्निङ काउन्सिलका अध्यक्ष सोमराज मरहट्टाले नवनिर्वाचित अध्यक्ष, पदाधिकारी एवं कार्यसमितिहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
    चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई नवनिर्वाचित अध्यक्ष त्रिलोचन कँडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.