• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

नारायणगढ–मुग्लिन चौधकिलोमा तिहारपछि मात्र सडक मर्मत हुने

  •   आइतबार, असोज २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। दसैँमा राजधानी काठमाडौंबाट जिल्ला/गाउँ फर्किनेकाे चाप ह्वात्तै बढेकाे छ । तर, उपत्यकाबाट बाहिरिने मुख्य सडक मार्गकाे हालत बेहाल छ । तीन वर्षअघि विस्तार भएकाे नारायणगढ-मुग्लिन सडक तीन ठाउँमा भाँसिएको छ । भाँसिएकाे मध्ये चाैधकिलाे क्षेत्रमा त मर्मतकाे काम सुरु नै भएकाे छैन । बाँकी दुई ठाउँमध्ये सत्रकिलो क्षेत्रमा मर्मत भए पनि छब्बिसकिलाे क्षेत्रमा खाल्टा पुर्ने काम अझै सकिएकाे छैन ।

    चाैधकिलाे क्षेत्रमा वर्खामा भाँसिएकाे सडक मर्मतकाे काम तिहारपछि मात्र हुने सडक डिभिजन भरतपुरका सूचना अधिकारी शिव खनालले बताए । ‘मर्मतका लागि टेण्डर आह्वान भएकाे छ । तिहारपछि मर्मतकाे काम सुरु हुन्छ,’ उनले न्युज कारखानासँग भने । चौधकिलो, सेती दोभान लगायतका स्थानमा कालाेपत्रे भत्किएर ठूल्ठूला खाल्टाखुल्टी परेका छन् ।

    यद्यपि सानातिना खाल्टा त्यसअघि डिभिजनले स्थानीय निर्माण सामग्री प्रयोग गरेर पुर्ने उनले दाबी गरे । दसैँतिहारमा खाल्टाखुल्टी पुर्न र सहजीकरण गर्न शनिबार जिल्ला प्रशासन कार्यालय चितवनमा छलफल भएकाे छ । खाल्टाखुल्टी भएको ठाउँमा सवारीसाधन बिग्रिएमा तत्काल पन्छाउन पनि कुनै उपाय अबलम्बन गरिएकाे छैन । खनालकाअनुसार दुई वर्ष अगाडि सत्रकिलो र छब्बिसकिलोमा भाँसिएको सडक मर्मतकाे काम नारायणगढ-मुग्लिन सडक आयोजनाले गर्दैछ ।

    सडकमा पहिरो रोक्न करिब ६० हजार वर्गमिटर क्षेत्रमा रक नेटिङ गरिएको छ । सेती दोभानमा गएको बर्खामा रक नेटिङ गरिएको ६० वर्गमिटर जति क्षेत्रमा पनि पहिरो गएको छ । नारायणगढ-मुग्लिन सडकमा दैनिक सानाठूला गरी १५ हजार सवारीसाधन गुड्छन् । तर, दसैंँ सुरु भएसँगै याे संख्या अझ बढ्न थालेकाे ट्राफिक प्रहरीकाे भनाइ छ ।

    पृथ्वी राजमार्गअन्तर्गतको चितवन र धादिङको सिमानामा पर्ने जोगिमारा र जवाङ खोला नजिक शाखा सडककाे हालत पनि उस्तै छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौविसेमा सधैँजसो गाडीको जाम लाग्ने गर्छ । सुरुङ मार्ग बनाउन लागिएकाले त्यस स्थानमा यात्रुले बढी सास्ती खेप्न बाध्य छन् । न्युज कारखाना

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.